विश्व शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैं– हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो ।...

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा आज थकाई बिदा

काठमाडाैं – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सूचना निकालेर आठौँ संविधान दिवस तथा पालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न कर्मचारी र जनप्रतिनिधि काममा खटिएकाले थकित...

परराष्ट्रमन्त्री एनपी साउदले गरे बीबीएनजे सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडाैं – नेपालले बायो डाइभर्सिटी बिओण्ड नेशनल जुरिडिक्सन (बीबीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको...

रसुवा भन्सारमा दुई महिनामै पाँच अर्ब बढी राजश्व सङ्कलन

रसुवा – रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामै पाँच अर्ब १३ करोड ९९ लाख ३० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । नेपाली बजारका लागि चीनबाट आयातित...

आजदेखि धादिङको नौबिसे–मलेखु सडकखण्ड ४ घण्टा बन्द हुने

काठमाडाैं – आजदेखि धादिङको नौबिसे–मलेखु सडकखण्ड राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ । पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक दैनिक ४ घण्टा बन्द गरिने भएको हो । सिम्लेदेखि...

काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने

काठमाडौं- काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा बुधबार काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला काठमाडौँ महानगरले विद्यालय बन्द गरेर पठनपाठन बन्द गरेको...

माइतीघरमा शिक्षकहरुको प्रदर्शन

काठमाडौं–सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूले प्रदर्शन गरेका छन् । देशभरबाट आन्दोलनमा आएका शिक्षकहरू माइतीघरमा भेला भई आन्दोलनमा उत्रिएका हुन् । आन्दोलन नेपाल शिक्षक...

द्रुत बससेवा : अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क

भक्तपुर– संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौँ उपत्यकामै पहिलो पटक ‘बस र्यापिड ट्रान्जिट’ (बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन भएको छ । आज परीक्षणका रुपमा सञ्चालन गरिएको यो सेवा सर्वसाधारणका...

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका(१ घर भई काठमाडौं महानगरपालिका(२९ घट्टेकुलो बस्ने ४५ वर्षीय...

मिनभवनमा रहेको एल जी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेड पश्चात् पुन: शुभारम्भ

काठमाडाैं – चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एल जी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेड पश्चात् पुन: शुभारम्भ भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एल जी ब्राण्डका...

पन्ध्र बुंदे प्रतिवद्धता​ सहित ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बिश्वराज बज्राचार्यको उम्मेदवारी

काठमाडाैं – यहि आउँदो असोज १९ र २० गते सम्पन्न हुन गईरहेको ललितपुर उद्योग वाणिज्य संघको ४४औं साधारण सभा तथा अधिवेशन अन्र्तगत हुने निर्वाचनमा बिश्वराज बज्राचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिएका...

शुक्लाफाँटाको नौखरीमा खोलामा डुबेर एक बालिकाको ज्यान गयो

कञ्चनपुर – कञ्चनपुरमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ पारिफाटा नौखरी (मुक्ति) मा १३ वर्षिया बालिका सृष्टि डगौराको मृत्यु भएको वडा नम्बर ८...