गायक अनिल लामाको ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक

काठमाडौं, १३ मंसिर । गायक अनिल लामाको नयाँ म्युजिक भिडियो ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक गरिएको छ । ‘चिरबिर गर्ने भँगेरा’मा गायक अनिल र गायिका सुमिना लोले स्वर दिएका छन् ।...

केपी ओली कपको सेमिफाइनल समीकरण पूरा

पोखरा, १३ मंसिर । पोखरामा जारी ‘केपी ओली कप टी– २० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  पोखरा रङ्गशालामा जारी प्रतियोगितामा समूह ‘ए’ बाट बागमती प्रदेश, समूह ‘बि’...

११ माघमा राष्ट्रिय सभाको निर्वाचन

काठमाडौं, १३ मंसिर । राष्ट्रिय सभाको रिक्त हुने सदस्य चयनका लागि आगामी ११ माघमा निर्वाचन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा रिक्त हुने सदस्य पदका लागि...

च्याम्पियन्स लिग: न्यूक्यासलसँग हारबाट जोगियो पिएसजी

काठमाडौँ, १३  मंसिर । पिएसजी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा हारबाट जोगिएको छ । मंगलबार राति सम्पन्न समूह एफअन्तर्गतको खेलमा पिएसजी किलियन एम्बाप्पेको गोलबाट न्यूक्यासलसँग हारबाट जोगिएको हो ।   एम्बाप्पेले खेलको ९०...

‘ऐरी’बाट प्रदीप खड्का बलिउडमा डेब्यु गर्दै

काठमाडौं, १३ मंसिर । अभिनेता प्रदीप खड्का बलिउड सिनेक्षेत्रमा प्रवेश गर्ने भएका छन् । उनी ’ऐरी’मार्फते बलिउडमा डेब्यु गर्न लागेका हुन् ।   मंगलबार निर्माण टिमले ऐरीको घोषणा गर्दै सार्वजनिक...

च्याम्पियन्स लिग: आरबी लेइपजिंगमाथि म्यानचेस्टर सिटीको रोमान्चक जित

काठमाडौँ, १३  मंसिर  । युईएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले आरबी लेइपजिंगलाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले आरबी लेइपजिंगलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।...

च्याम्पियन्स लिग: पोर्टोमाथि बार्सिलोना २-१ ले विजयी

काठमाडौँ, १३  मंसिर । बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले पोर्टोलाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न समूह एच अन्तर्गतको खेलमा बार्सिलोनाले पोर्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा जोआओ...

तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ जना घाइते

तनहुँ, १३ मंसिर । तनहुँमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।   बुधबार बिहान पोखरा जाँदै गरेको ग १ ख म७८९५...

टी-२० सिरिज: भारतमाथि अस्ट्रेलिया ५ विकेटले विजयी

काठमाडौँ, १३ मंसिर । जारी टी -२० सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ५ विकेटले पराजित गरेको हो ।   भारतले दिएको २२३ रनको...

यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ, १३  मंसिर । एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एशिय कप खेल्ने नेपाली १४ सदस्यीय टिमको घोषणा गरेको हो...

सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक

काठमाडौं, १३ मंसिर । केही दिनयता निरन्तर सुनको भाउ उकालो लागेको छ । गत सोमबारबाट उकालो लागेको सुनको भाउ बुधबारसम्म आइपुग्दा तोलाको १ लाख २० हजार नजिक  पुगेको छ ।...

त्रिशुली जलविद्युतको सेयर नेप्सेमा आजदेखि कारोबार गर्न सकिने

काठमाडौं, १३ मंसिर । त्रिशुली जलविद्युतको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएसँगै बुधबारबाट कारोबार सुरु हुने भएको छ । मंगलबार नेप्से कम्पनीको १ करोड ८५ लाख २५ हजार...