‘एनिमल’को अग्रिम टिकट २ लाख ५० हजार भन्दा बढी बिक्री, बिहान ७ बजेवाट शाे शुरू हुने

मुम्बई, १४ मंशिर । रणवीर कपुर अभिनित एनिमलले आक्रामक बुकिङ पाएको छ ।   हालसम्म सो फिल्मले २ लाख ५० हजार बढी टिकट अग्रिम बुकिङ पाइसकेकाे छ ।   जसअनुसार...

प्रधानमन्त्रीले आज दुबईमा नेपाली समुदाय र उद्योगीहरुसँग अन्तरक्रिया क्रिया गर्ने

दुबई, १४ मंशिर ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबइ पुगेका छन ।   जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही...

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर)

काठमाडौं, १४ मंशिर । नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ।   अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको...

राष्ट्रिय झन्डाको झन्डोत्तलन गरी एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

  काठमाडौं, १४ मंशिर । नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ।   अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन राष्ट्रिय...

ट्रेलर रिलिज अगावै प्रभासको सालारको ‘प्लट’ लिक

मुम्बइ, १४ मंशिर । प्रभास स्टारर फिल्म सालारः पार्ट १ को टिजरमा क्रोध, एक्सन र थ्रिलका कारण पहिले नै हलचल मचाएको छ । महान् द्वन्द्व निर्देशक प्रशान्त नीलले यो थ्रिललाई...

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाकाे पाेज भाइरल

मुम्बई, १४ मंशिर । किक, मर्डर ३, हाइवे, एक्स्ट्रेक्सन र सरबजीत जस्ता फिल्ममा काम गरिसकेका अभिनेता रणदीप हुड्डाले बिवाह गरेका छन् ।   योसँगै विवाहका धेरै तस्विर र भिडियो सामाजिक...

इजरायलले प्यालेस्टिनी कैदीहरूलाई जेलमा यौन दुर्व्यवहार गरि मुक्त गरायाे

  गाजा, १४ मंशिर । महिला प्यालेस्टिनी कैदीहरूलाई इजरायलले यौन दुर्व्यवहारको धम्की दिइएको दावी गरिएको छ ।   यो दावी त्यति बेला बाहिर आएको छ, जतिबेला इजरायलले रिहा गरिएको बन्दीहरुले...

हमासले थप रिहा गर्नु पर्ने इजरायलकाे माग, नभए युद्द सुरू गर्ने

तेल अहिव, १४ मंशिर । इजरायलले हमासद्वारा बन्दीहरूको सुधारिएको सूची अनुसार रिहा गर्न माग गरेको छ ।   इजरायलको राष्ट्रिय सार्वजनिक प्रसारक, कानका अनुसार  देशको युद्ध मन्त्रिपरिषदको बैठक युद्धविरामको विस्तारको...

एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी

बैतडी, १४ मंसिर । नेकपा एकीकृत समाजवादी जिल्ला इन्चार्ज र अध्यक्षलगायत नेकपा एमालेमा फर्किएका छन् ।   एमालेले आजबाट सुरु गरेको मध्यपहाडी राजमार्ग पदयात्राको क्रममा आज बैतडीमा आयोजित सभाबाट नेकपा...

रौतहटमा ऐतिहासिक गोल्मा राजारानीको दरबारका लागि थाइ राजाले पठाएका २.५ करोडको बुद्दको मुर्ति

मंसिर १४, रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।   थाई सरकारले  सहयोमा गरेको दुई...

आजको बिदेशी मुद्राको बिनिमय दर, जापानी येन ९ रूपैयाँ पुग्यो

काठमाडौं,  १४ मंशिर । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ ।   जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ...

च्याम्पियन्स लिग: लेन्सविरुद्ध आर्सनलको ६ गोल

काठमाडौँ, १४ मङ्सिर । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले लेन्समाथि फराकिलो जित हासिल गरेको छ ।   गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा आर्सनलले लेन्समाथि ६-० को फराकिलो जित हासिल...