धनगढी, २२ मंसिर । कैलालीको धनगढीमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १० किलोको माला लगाइएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ मा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटना समारोहमा माओवादी केन्द्रका...
भक्तपुर, २२ मंसिर। राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थपना हुने दावी गरेका छन्। रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा अध्यक्ष थापाले अब...
काठमाडौं, २२ मंसिर । परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा दूतावास खोल्ने सम्बन्धमा संसद्को संसदीय सुनुवाई समितिलाई जवाफ दिएका छन्। संसदीय समितिले ‘पोर्चुगलमा दूतावास स्थापना गर्नु पर्नाको कारण, आवश्यकता र औचित्यताको सम्बन्धमा’...
कञ्चनपुर, २२ मंसिर । कञ्चनपुरमा मोटरसाइकल ट्याक्टरसँग ठोक्किदा एक जनाको ज्यान गएको छ। रोकीराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बिहीबार राति दुर्घटना भएको हो। दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ, भने...
दार्चुला – योगेन्द्र फेन्सी स्टोर, दार्चुलाका सञ्चालक केशबराज भट्ट सम्पर्क विहिन भएका छन् । यहि मंसिर १८ गतेदेखि सम्पर्कमा नआएको र उहाँले सञ्चालन गर्दै आइरहेको फेन्सी स्टोर तथा उहाँको निवासमा समेत...
काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा नेपालमा भएको जलवायुजन्य हानी नोक्सानी समेटिएको वृत्तचित्र ’हिमालको पुकार’ (द प्ली अफ माउण्टेन) प्रदर्शन गरिएको छ...
काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा अवस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलले आयोजना गरेको गायन तर्फको अर्किड आइडल सिजन ९ को फाइनल राउण्ड सम्पन्न भएको छ । अडिसन राउण्डमा...
झापा, २२ मंसिर । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-४ बस्ने २२ वर्षीय जसवन्त कुमार गणेशलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले ती महिलालाई विर्तामोड नगरपालिका-५...
काठमाडौं, २२ मंसिर । काठमाडौं, सिरहा र सर्लाहीबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१ गैह्रीधाराबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३० ग्राम ३३ मिलिग्रामसहित सोही महानरपालिका-७ चाबहिल बस्ने रूकुम पश्चिम...
काठमाडौं, २२ मंशिर । पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुबेदीको फिल्म केन्द्रिय चलचित्र जाँच समितिवाट पास भएको छ । निर्देशक सुबेदीका अनुसार चलचित्र सतीदेवीले युनिभर्सल (यु) सर्टिफिकेट पाएको छ...
पर्सा, २२ मंसिर । वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँसहित भारत पुर्वी चम्पारण घर भएका २१ वर्षीय रिकेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी...
काठमाडौं, २२ मंसिर । संसदीय समितिले एनसेलको सेयर खरिद बिक्रीको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जानकारी लिने भएको छ । शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकले आउँदो सोमबार प्रधानमन्त्री प्रचण्डलाई...