नेक्सस संकटा फुटवल: अर्किड स्कुल र एकलब्य स्कुल विजयी, पर्सि क्वाटरफाइनल

काठमाडौं – छैटौं नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज दुइ खेल भएका छन् । जसमा पहिलाे खेल नेपाल डन बोस्को स्कुल र एकलब्य शिक्षा सदन विच भएको छ...

झण्डै २८ अंकले बढ्यो सेयर बजार, ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

काठमाडौं, १ पुस । चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झण्डै २८ अंकले बढेको छ ।  आइतबार २७.७५ अंकले बढेको सेयर बजार २०२२.३५ विन्दुमा आएर बन्द भएको छ ।...

धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा शनिवार गायक भूवनप्रकाश बडूले दर्शकहरुलाई मनोरञ्जन दिए

कैलाली – धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा शनिवार विभिन्न कलाकारहरुको प्रस्तुती रहेको थियो । जसमा देउडा गायक, म्यूजिक एरेन्जर भूवनप्रकाश बडूले महोत्वसमा उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिलाएका छन् । भूवन बडूले सांगितिक...

इजरायलको आक्रमणमा परी तुल्कारेममा मृत्यु हुनेको संख्या ५ पुग्यो

गाजा, १ पुस । तुल्कारेममा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।   प्यालेस्टिनी रेड क्रिसेन्ट र स्वास्थ्य मन्त्रालयले ओगटेको वेस्ट बैंकको तुल्कारेममा रहेको नुर शाम्स शरणार्थी...

एक करोड कित्ता एफपीओ जारी गर्ने बुटवल पावरको प्रस्ताव

काठमाडौं, १ पुस । बुटवल पावर कम्पनीले एक करोड कित्ता एफपीओ जारी गर्न प्रस्ताव गर्ने भएको छ ।   गत २९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले एक करोड कित्ता एफपीओ...

भूमण्डलीकरणको बहुआयमिक दवाव छिचोल्ने शिक्षा प्रणाली चाहिन्छः प्रधानमन्त्री

बर्दिवास १ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा भूमण्डलीकरणको बहुआयमिक दवाव छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताएका छन् । आइतबार दिउँसो जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री प्रचण्डले एक्काइसौँ शताब्दीको डिटिजल...

राप्रपाको बैठक जारी

  काठमाडौं, १ पुस । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको  छ ।   धुम्बाराहीस्थित एसआर बैंक्वेटमा आइतबारबाट सुरु भएको बैठक आगामी पुस ३ गतेसम्म जारी रहनेछ ।   बैठकमा अध्यक्ष...

टिप्परलाई ओभरटेक गर्ने क्रममा यात्रुवाहक बस दुर्घटना

तनहुँ, १ पुस । तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मुग्लिनबाट पोखरा जाँदै गरेको ग२ख १४५९ नम्बरको बस तनहुँको व्यास नगरपालिका–१२, कमलबारीमा दुर्घटना हुँदा १८...

१३ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं, १ पुस । नेपाल बजारमा आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँले सस्तो भएको छ । गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ घटेर...

प्रि–ओपन सेसनमा नेप्से सूचक साढे ८ अंकले घट्यो

काठमाडौं, १ पुस । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंकले घटेको छ । आइतबार प्रि–ओपन सेसनमा ८.५४ अंकले घटेको नेप्से परिसूचक १९८६.०५ विन्दुमा...

सुरेश लामा र प्रेक्षा लम्सालको नयाँ गीत ‘तिमी मेरो प्रित हौ’ सार्वजनिक

काठमाडौं, १ पुस । गायक सुरेश लामा र गायिका प्रेक्षा लम्सालको आवाज रहेको ‘तिमी मेरो प्रित हौ’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुस्मिता तामाङ र गौरव मगरको  अभिनय...

घलेम्दी हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने १६ पुुससम्म

काठमाडौं, १ पु्स । घलेम्दी हाइड्रो लिमिटेडले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद १६ पुससम्मका लागि थपेको छ ।   कम्पनीले हाल कायम...