नेशनल प्याबसन काठमाडौद्वारा भुकम्प प्रभावित क्षेत्रका बालबालिकाका लागि न्यानो कपडा बितरण

काठमाडौ – नेशनल प्याबसन काठमाडौ जिल्ला समितिले भुकम्प प्रभावित जाजरकाेट क्षेत्रका पीडित बालबालिकाहरुलाई लक्षित गरि न्यानो कपडा बितरण गरेको छ । आइतबार नेशनल प्याबसन काठमाडौ जिल्ला समितिको कार्यालयमा अध्यक्ष अमृतकुमार...

‘क्रिसमस डे’ ले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने राष्ट्रपतिकाे विश्वास

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ । ‘क्रिसमस डे’ का अवसरमा उहाँले आज यस पर्वले राष्ट्रिय...

क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउनेछ: प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता...

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदै, आज सार्वजनिक बिदा

काठमाडौँ– नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका...

इजरायली हमलामा मारिने पत्रकारको संख्या १०३ पुग्यो

गाजा, ९ पुस । हमास– इजरायल बिचको जारी युद्दमा पत्रकारहरू मारिने क्रम अझै रोकिएको छैन ।   अक्टोबर ७ यता इजरायली आक्रमणबाट कम्तीमा १०३ पत्रकार मारिएको गाजाको सरकारी मिडिया कार्यालयले...

प्यालेस्टाइनी जिहाद समुह बार्ताका लागि पुगे कायरो

गाजा, ९ पुस । प्यालेस्टिनी इस्लामिक जिहाद प्रतिनिधिमण्डल वार्ताका लागि इजिप्टको कायरो पुगेको छ ।   प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) आन्दोलनको एक प्रतिनिधिमण्डल इजिप्टका सुरक्षा अधिकारीहरूसँग वार्ता गर्नका लागि कायरो...

श्रीराम मन्दीर, अयाेध्याका लागि जनकपुृरधामबाट पठाइदैँछ गहना र अन्य समान

काठमाडौं, ९ पुस । नेपालले अर्को महिना अयोध्यामा रहेको राम मन्दिरको उद्घाटन समारोहका लागि विभिन्न प्रकारका गहना, भाँडाकुँडा, लुगा र मिठाई पठाउने भएको छ ।     भगवान श्रीरामकाे ससुराली जनकपुरधामवाट...

संस्कति मन्त्री किराँतीको राजिनामा माग्दै आज संसद भवन घेराऊ गर्ने

काठमाडौं, ९ पुस । नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको राजिनामाको माग गर्दै संसद भवन घेराऊ गरिने भएको छ । मन्त्री किराँतीको राजिनामा माग गर्दै सनातन धर्मालम्बीहरुले आज...

क्रिसमसको रातमा के गर्ने, के नगर्ने ? पाँच बुदाँमा जान्नुहोस्

काठमाडौं, ९ पुस ।  क्रिसमस २५ डिसेम्बरमा, प्रभु येशूको जन्मदिनमा मनाइन्छ। क्रिसमस नेपालीको  मूल चाड होइन तर तर यो संसारका लगभग सबै देशहरूमा मनाइन्छ। क्रिस्चियन धर्मका अनुयायीहरूका लागि यो दशै‌...

एनएसएलको पहिलो क्वालिफायरमा आज पोखरा र धनगढीको भिडन्त

काठमाडौ, ९ पुस । जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज शिर्ष स्थानमा रहेको पोखरा ठण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसी खेल्दैछन् ।   यो खेल साँझ साढे...

रुखले च्यापेर डोल्पामा महिलाको मृत्यु

डोल्पा, ८ पुस । डोल्पामा रुखले च्यापेर एक महिलाको ज्यान गएको छ। देउराली सामुदायिक वनमा दाउरा ल्याउन जंगल गएको बेला ढलेको सल्लाको रुखले च्यापेर त्रिपुरासुन्दरी नगरपालिका-११ की ३० वर्षीया सिरु...

आजकाे बैदिक ज्योतिषमय राशिफल

आज मिति २०८० साल पुस ९ गते सोमबार  तद्अनुसार २४ डिसेम्बर २०२३  मार्ग शुक्लपक्ष चतुर्दशी तिथि,  रोहिणी नक्षत्र, शुभ- योग, गर-करण, चन्द्र राशि- वृष, काठमाडौंमा सूर्योदय ६ः५३, सूर्यास्त- १७ः१३, अभिजित्...