काठमाडौं, ११ पुस । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाने भएका छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल आज बागलुङ...
काठमाडौं, ११ पुस । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली...
आजमिति २०८० साल पौष ११ गते तदअनुसार डिसेम्बर २७, २०२३ गते बुधवार, नक्षत्र: पुनर्वसु, योग: इन्द्र योग । • अभिजित् मुहूर्त: बिहान ११:५४ देखि १२:४२ सम्म, • सुर्योदय: बिहान...
काठमाडौँ, १० पुस । भारतले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजमा खराब शुरुवात गरेको छ । मंगलबार टेस्ट सिरिजको पहिलो टेस्टको पहिलो दिन भारतले ८ विकेट गुमाएर २०८ रन बनाएको छ ।...
भैरहवा, १० पुस । एके ग्राफिक्स, भैरहवा लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ। लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको मंगलबार...
काठमाडौँ, १० पुस । ललितपुर सिटी एफसी जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा पुगेको छ । मंगलबार सम्पन्न इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै ललितपुर दोस्रो क्वालिफायरमा...
भरतपुर, १० पुस । चितवनको इच्छाकामना गाउँपालिकाले चेपाङ र विपन्न समुदायका नागरिकलाई सोलार वितरण गरेको छ। विद्युतिकरण नभएका र तत्काल विद्युतिकरणको सम्भावना नरहेका ठाउँमा रहेका नागरिकलाई सोलार वितरण गरिएको गाउँपालिकाले...
काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्न थालेको जानकारी दिएका छन्। सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले...
काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका छन्। सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन...
काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका छन्। सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म...
काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य विमाको दायरा विस्तार गर्ने घोषणा गरेका छन्। सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘२०७४...
महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको पारिफाँटाबाट एक टेक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) इश्वर थापाका अनुसार नदीजन्य पदार्थ चोरी गरेको आरोपमा अनिल सिँह...