युनिभर्सल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ, १७ पुस । आज पुस १७ गते मंगलबार युनिभर्सल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।   युनिभर्सल पावर कम्पनी लिमिटेडले कुल ९ प्रतिशत लाभांश वितरण गर्ने...

कालिका पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ, १७ पुस । आज पुस १७ गते मंगलबार कालिका पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।   कालिका पावर कम्पनीले कुल १०.५२ प्रतिशत लाभांश वितरणगर्ने भएको छ...

सिटिजन लाइफ इन्सुरेन्सले ५.२६३% लाभांश वितरण गर्दै

काठमाडौ, १७ पुस । सिटिजन लाइफ इन्सुरेन्सले लाभांश वितरण गर्ने भएको छ ।   कम्पनीको पुस १६ गते सोमबार बसेको बैठकले उक्त निणर्य गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९–८० को...

आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, तराइमा हुस्सु र कुइराे लाग्ने

काठमाडौं, १७ पुस । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा...

लालसागरमा तनाव बढे पछि इरानले पनि तैनाथ गरायो युद्दपोत

तेहरान, १७ पुस । तनाव बढ्दै गए पछि इरानले लालसागरमा युद्धपोत तैनाथ गरेको छ । इरानी राज्य मिडियाका अनुसार तेहरानले लाल सागरमा युद्धपोत पठाएको छ र उसले लालसागर क्षेत्रमा द्रुत...

३२६ स्वास्थ्यकर्मी मारिए, ३० अस्पताल ध्वस्त भए- स्वास्थ्य मन्त्रालय, गाँजा

गाजा, १७ पुस । गाजामा इजरायलको युद्धमा मृत्यु हुनेको संख्या २१ हजार ९७८ पुगेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले गाजामा इजरायलको युद्धमा कुल मृत्यु हुनेको संख्या २१,९७८ पुगेको र ५७,६९७...

भारतीय अन्तरिक्ष यान ब्ल्याक होलतर्फको सफल यात्रामा

नयाँदिल्ली, १७ पुस । भारतले ब्ल्याक होल अनुसन्धानका अभियानको सफलतापुर्वक प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इशोरों) ले सोमबार ब्ल्याक होलको अध्ययन गर्ने अभियान सफलतापूर्वक प्रक्षेपण गरेको हो।...

राष्ट्रिय सभा सदस्य उम्मेरदवारमा एमाले हुम्लाबाट तीन जनाको नाम सिफारिस

सिमकोट, १६ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले हुम्लाले तीन जनाको नाम सिफारिस गरेको छ। सोमबार जिल्ला कमिटी हुम्लाका कार्यबहाक अध्यक्ष डवल...

गेटामा विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत

धनगढी, १६ पुस । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नु पर्ने बताएका छन्। धनगढीमा नेपाल...

वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, १६ पुस । वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वीरमा आउने बिरामीलाई खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध आज सर्वोच्चमा रिट दायर भएको हो। अधिवक्ता विमल...

नेपालमा पनि हावाबाट विजुली निकाल्न सम्भाव्यता अध्ययन सुरु

भक्तपुर, १६ पुस । नेपालमा पनि हावाबाट विजुली निकाल्ने सम्भव्यता अध्ययन सुरु गरिएको छ । यसका लागि जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले सहयोग गरेको छ । आवश्यक सम्पूर्ण...

दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीय आन्दोलित

दाङ, १६ पुस । दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन्। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको यात्रुबहाक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको...