भारतीय बिदेश मन्त्रीले आज पशुपतिनाथको दर्शन गर्ने

काठमाडौं, १९ पुस । भारतीय बिदेश मन्त्री एस जयशंकर आज पशुपतिनाथको दर्शन गर्न पुग्दैछन ।   दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका बिदेश मन्त्री जयशंकर आज पशुपतिनाथ दर्शन...

नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, २० पुस । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।   च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ ।   राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत,  ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि...

मोरङमा १० वर्षीया बालिका बला’त्कृत

इटहरी, १९ पुस । मोरङमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर पक्राउ गरिएको हो। मोरङ प्रहरीका प्रवक्ता...

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा भारत ७ विकेटले विजयी

काठमाडौँ, १९ पुस । भारतले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा ७ विकेटको जित हासिल गरेको छ। टेस्टको दोस्रो दिन भारतले पाएको ७९ रनको लक्ष्य ३ विकेट गुमाएर पुरा गर्दै जित हासिल गरेको हो।...

कैलालीमा एक जना लागूऔषधसहित पक्राउ

धनगढी, १९ पुस । कैलालीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–८ बाट खैरो हिरोइनसहित २० वर्षीय समिर चौधरी पक्राउ परेका हुन्। जिल्लाको लम्की चुहा नगरपालिका–१ का चौधरी...

लागूऔषधसहित ४ जना पक्राउ

काठमाडौं, १९ पुस । चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाइन्टबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५० ट्याब्लेटसहित बारा जितपुरसिमरा उपमहानगरपालिका-१ बस्ने ३४ वर्षीय जयराम दहाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध...

ठगीसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की, १९ पुस । ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-६ बैदाम बस्ने ४० वर्षीय मिलन पहारीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-६ लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरे बापत विभिन्न...

गायक तथा संगीतकार भुवनप्रकाश बडू अब नेपाली कथानक सिरिएल सिन्दुर पोतेमा देख्न पाइने

काठमाडाैं – गायक तथा संगीतकार भुवनप्रकाश बडू अब नेपाली कथानक सिरिएल सिन्दुर पोतेमा देख्न पाइने भएको छ । फिल्मी नायकको रुपमा बडूसँगै किशोर खतिवडा, काँजल भूजेल मुख्य पात्रको रुपमा देख्न...

भारतको कोलकत्तामा मदरल्याण्ड स्कुलका विद्यार्थी सहभागी

भक्तपुर – पौष १८, भारतको कोलकत्ता शहरमा यहि पौष २० र २१ गते (२०२४ जनवरी ५ र ६) मा आयोजना हुन गइरहेको गुवील अन्तर्राष्ट्रिय ताईक्वान्दो प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट...

कञ्चनपुरमा द्वन्द्वपीडितको न्याय तथा जीवनस्तर सुधार सम्बन्धि छलफल

प्रकाश भट्ट, महेन्द्रनगर कञ्चनपुरमा द्वन्द्वपीडितको न्याय तथा जीवनस्तर सुधार सम्बन्धमा स्थानीय सरकार तथा सरोकारवालाको भूमिका विषयमा छलफल गरिएको छ। बिहीबार महेन्द्रनगर स्थित होटल कलशको सभाहलमा वर्तमान अवस्थामा द्वन्द्वपीडितको न्याय तथा...

सूर्यविनायकको नैचालमा बुद्धमूर्ति स्थापना गरिने

भक्तपुर, १९ पुस । भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ गोम्वो डाँंडा नैचाल भक्तपुरमा बुद्ध मूर्ति स्थापना गर्ने भएको छ । आउने शनिबार पुस २१ गते त्यसका लागि उनीहरुले भव्य तयारी गरेका छन्...

बला’त्कार आराेपमा २ जना पक्राउ

काठमाडाै‌ं, १९ पुस । झापा र माेरङबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाकाे बुद्धशान्ति गाउँपालिका-४ बस्ने ३७ वर्षीय सुमन लिम्बुलाई प्रहरीले पक्राउ गरेको...