जनता बने सचेत, ठग्न नपाउँदा ठगहरुलाई ‘रातमा निद्रा न दिनमा चैन’ !

अटो व्यवसायीले जे माग गर्यो, त्यही पूरा गरिदियो, सरकारले । सेयर र घरजग्गाको हकमा पनि त्यही भयो । गाडीको भ्यालुएसनको आधारमा बैंक तथा वित्तिय संस्थाले पहिले ५० प्रतिशत कर्जा दिन्थ्यो...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

  काठमाडौँ, १८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक  सुरक्षा  नागरिक समाज  सञ्जालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सामाजिक...

राज्यको प्राथमिकतामा उद्यामशीलताः मन्त्री भण्डारी

काठमाडौँ, १८ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यामशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको सीमाक्षेत्र भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ...

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामनामा भन्नुभएको छ –“मजदुर तथा श्रमजीवी वर्गको मजबुत एकताको बलमा अधिकार प्राप्तिको लागि हरेक...

धादिङको किम्ताङ्ग खोलामा निर्मित बेलिबृजको सांसद अधिकारी तथा प्रधान सेनापति शर्माद्वारा उद्‍घाटन 

काठमाडाैं – धादिङ जिल्ला खनियावास र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा नेपाली सेनाद्वारा निर्मित बेलिबृजको प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी तथा प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त रूपमा समुद्‍घाटन गर्नु भएको...

मझगाउ विमानस्थल, दैजी औद्योगिक क्षेत्रको निर्माण अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडाैं – कञ्चनपुरको महेन्द्रनगरमा रहेको मझगाउ विमानस्थल निर्माण कार्य अघि बढाउन कञ्चनपुरका नेताहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्। मंगलबार मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्द र बेदकोट नगरपालिकाका पूर्व...

नेपालको समुहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

काठमाडौँ । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाले आफ्नो १५...

ओलीको अंगालोमा सुहाङ !

  इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन्...

नेपाल व्यापार संघ र लायन्स क्ल्ब अफ काठमाडौं आस्थापुन्जको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं – नेपाल व्यापार संघ र लायन्स क्लब अफ काठमाडौं आस्थापुन्जको सहकार्यमा काठमाडाैँमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पनन भएको छ । काठमाडाैँको महाबाैद्धमा रहेको गणेश मन्दिरसँगको परिसरमा सोमबार रक्तदानसँगै मधुमेह...

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

मोहम्मद हबिब भैरहवा, १७ बैशाख । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। भैरहवामा तापक्रम बढ्दै जान थालेपछि जनजीवन कष्टकर बन्दै गएको हो। वायुमण्डलीय तापक्रममा...

इलाम २ मा एमालेका नेम्वाङलाई ५ हजारभन्दा धेरै मतको अग्रता

काठमाडौं, १७ बैशाख । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार मतको अग्रता लिएका छन्। अहिलेसम्म ३५ हजार ६ सय ११ मतको परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १४...

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप, १७ बैशाख । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्षीय सुबास महत रहेका छन्। आफ्नै गाउँको...