सुदूरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, कुन स्थानीय तहका कति ?

सुदूरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिवार सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा कैलालीका ८ जना, अछामका ४ जना, कञ्चनपुरका २ जना र बाजुराका २ जना...

बाह्रबिसेमा बाढीपहिरोले गम्भीर घाइते भएका दुई जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयाे

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बुमा बाढीपहिरोले गम्भीर घाइते भएका दुई जना बिरामीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । यस्तै सो घटनामा बेपत्ता हुनेहरुको पहिचान भएको छ । बेपत्ता हुनेहरुमा...

‘एक कृषक, एक दुहुनो गाईभैँसी’ कार्यक्रम सञ्चालन गर्ने अन्नपूर्ण गाउँपालिकाकाे नीति

कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक कृषक, एक दुहुनो गाईभैँसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यका लागि अनुदान उपलब्ध गराउने नीति...

सिन्धुपाल्चाेक बाढी अपडेट : २ काे शव फेला, १९ जना बेपत्ता, १५ घर बगायो

सुशील सुवेदी, सिन्धुपाल्चाेक गएरातीदेखि आएको अबिरल बर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकमा १५ घर बगाएको छ भने २ जनाकाे शव फेला परेकाे छ । बाढीले बाह्रबिसे देखि तातोपानि क्षेत्रका विभिन्न ठाँउमा क्षति...

सिन्धुपाल्चोकमा अबिरल बर्षासँगै आएको बाढीले १५ घर बगायाे, केही व्यक्ति सम्पर्क विहिन

सुशील सुवेदी, सिन्धुपाल्चाेक गएरातीदेखि आएको अबिरल बर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकमा १५ घर बगाएको छ । बाढीले बाह्रबिसे देखि तातोपानि क्षेत्रका विभिन्न ठाँउमा क्षति पुर्याएकोे छ । अविरल वर्षाको कारण वाह्रविसे...

भारतीय हास्य अभिनेता जगदिपको निधन

भारतीय हास्य अभिनेता जगदिपको निधन भएको छ । ८१ वर्षीय जगदिपको बुधबार मुम्बईमा निधन भएको हो । उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो । जगदीपका नजिकका साथी महमुद...

रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै अब चुप लागेर नबस्ने यातायात व्यवसायीहरुकाे चेतावनी

सरकारले कि काम दिन पर्यो कि माम होइन भने मजदुरको झण्डा लिएर आन्दोलनमा जानुको विकल्प छैन’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने । यातायात मजदुरले गाडी चलाउनुपर्ने...

हवाई हमलाको भिडियो सामाजिक सञ्जालमा भाइरल, नेपालले भारतीय हेलिकप्टर खसालेको हल्ला

हवाई हमलाको ३० सेकेन्ड लामो एक भिडियो अहिले सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरुले अत्यधिक शेयर गरिरहेका छन् । यस भिडियोसँगै यो दाबी पनि गरिएको छ कि ‘भारतीय वायुसेना (आईएएफ) को हेलिकोप्टर...

आजकाे राशिफल : आषाढ २५ गते बिहीबार तपाइकाे राशिफल

वि.सं.२०७७ साल आषाढ २५ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन अहिलेसम्म कै बढी पानी पर्ने

मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ । असार २५ देखि २८ सम्म...

स्वास्थ्यकर्मीहरुको तत्काल पारिश्रमिक दिन सरकारका नाममा सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले कोसी बाढी पीडितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको तत्काल पारिश्रमिक दिन सरकारका नाममा आदेश जारी गरेको छ । २०६६ सालको कोसीबाढीबाट प्रभावित बनेकाहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१...

नेकपा अध्यक्षद्वय ओली र दाहालबीचको वान–टु–वान वार्ता सकियाे, के-के भयाे सहमति ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीचको वान–टु–वान वार्ता सकिएको छ । पार्टी भित्रको विवाद समाधान गर्न भनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५...