भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका...

हेलम्बु गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीहरुलाई सम्मान

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ । विहिवार इचोक स्वास्थ्य चौकीका कर्मचारीलाई सम्मान गरेको हो । मातृ तथा नवजात शिशु स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट सफलता हासिल गरेको सन्दर्भमा स्वास्थ्य चौकी...

मालिकार्जुन गाउँपालिकाको आगामी आवको नीति तथा कार्यक्रम र बजेट पारित, स्वरोजागरलाई प्राथमिकता

गणेशसिँह धामी, दार्चुला दार्चुलाको मालिकार्जुन गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न भएको छ । मालिकार्जुृनको पाँचौ गाउँ सभाबाट अध्यक्षसित स्वरोजगार र उपाध्यक्षसित महिला स्वरोजगार कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । ती...

सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेकाे भन्दै कञ्चनपुरका एक जोडी पक्राउ

मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरमा सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार शुक्लाफाँटा नगरपालिका–१० स्थित सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा वर्ष २८ का हरि...

प्रधानमन्त्री र चिनियाँ राजदूतको बारेमा भारतीय सञ्चारमाध्यमबाट गरिएको प्रचार निन्दनीय

भारतीय मिडियाले प्रधानमन्त्री ओली र सरकारविरूद्ध आपत्तीजनक सामग्री प्रकाशन र प्रसारण गरिराखेकाले सरकारले यसविरूद्ध राजनीतिक र कानुनी उपाय खोज्ने सरकारका प्रवक्ता सञ्चार मन्त्री युवराज खतिवडाले बताए । सञ्चार माध्यमहरूले नैतिकता...

यस्ता छन् मन्त्रिपरिषदले आज गरेका निर्णयहरु

विश्व बैंकको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना अन्तर्गत नागढुङ्गा-नौबिसे-मुग्लिङ्ग तथा कमला(ढल्केबर-पथलैया सडक खण्डको सुधार, अन्तरदेशीय व्यापार दक्षतामा सुधार एवं रणनीतिक सडक सञ्जाल व्यवस्थापनको क्षमता विस्तार कार्यक्रम...

सार्वजनिक यातायातकाे भाडा ५० प्रतिशतले बढ्याे, ट्याक्सी पनि चलाउन दिने निर्णय

सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय समेत गरेको छ । सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय...

छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारकाे निर्णय, भाडा बढ्याे, मास्क अनिवार्य

सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको...

सुदूरपश्चिममा बिहिबार थप ३५ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

सुदूरपश्चिमा बिहिबार थप ३५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ३५...

बिहिवार थप १ सय ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो  

काठमाडाैँ – नेपालमा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

बिहिबार १ सय ३९ जनाले कोरोना जिते, जम्मा ७ हजार ८९१ कोरोना संक्रमित डिस्चार्ज

बिहिवार १ सय ३९ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १ सय ३९ जनाले कोरोना जितेको...

कोरोनाको जोखिम बढदै गएको भन्दै कञ्चनपुरको शुक्लाफाँटा सिल गरिदैँ

कोरोनाको जोखिम बढदै गएको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालाई शुक्रबारदेखि सिल गरिने भएको छ । अर्काे सुचना जारी नहुँदासम्मको लागि पूर्वपश्चिम राजमार्गको गर्जामुनिदेखि कलुवापुरसम्मको क्षेत्रलाई सिल गरिने नगर प्रमुख दिल बहादुर...