कोरोना सङ्क्रमित एक महिलाले आइसोलेसन कक्षमा शिशुको जन्म दिइन्

कोरोना सङ्क्रमित भएर उपचारको क्रममा अछाम अस्पतालको आइसोलेसनमा रहेकी एक महिलाले शिशुको जन्म दिएकी छन् । मेल्लेख गाउँपालिका–४ कुष्कोट निवासी २५ वर्षीया कोरोना सङ्क्रमित महिलाले बिहीबार सोही अस्पतालमै पहिलो सन्तान...

७२ घण्टा नबित्दै कोरोना परीक्षणका लागि सङ्कलित नमुनाको नतिजा आउने

प्रयोगशाला क्षमता वृद्धि गरिएका कारण प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि सङ्कलित नमुनाको ७२ घण्टा नबित्दै नतिजा आउने गरेको छ । सङ्क्रमणको जोखिममा परेकाहरूबाट सङ्कलन गरिएको नमुनाको...

बिहीबारदेखि सुरु भएको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च

बिहीबारदेखि सुरु भएको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शुक्रबार बिहानदेखि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको हो । पानीको बहाव उच्च भएपछि शुक्रबार दिउँसो देखि ब्यारेजका...

म्याग्दीमा बाढी पहिरोबाट ११ जनाको मृत्यु, २२ जना पहिरोमा परी सम्पर्कविहीन

हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा बाढी पहिरोबाट ११ जनाको मृत्यु भएको छ, २२ जना पहिरोमा परी सम्पर्कविहीन भएका छन् । पहिरोका कारण ३५ वटा घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रशासन...

पोखरामा बाढीको बितण्डा, ४ जनाको मृत्यु

अविरल वर्षापछिको पहिरोमा पुरिएर पोखराका दुई स्थानमा बिहीबार राति ४ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार...

यातायात सञ्चालनका बारे यातायात व्यवसायी अलमलमा, मास्क, स्यानिटाइजर र पञ्जा कसले दिने ?

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात सञ्चालनका बारेमा बैठकपछि मात्र आधिकारिक धारणा दिने जनाएको छ। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार माध्यमबाट मात्रै थाहा पाएको र यसभित्रका कार्यविधिमा...

पहाडी भेगमा जतातै पहिरकाे डर, स्थानीय तहमा खनिएका सडकले पहिराेकाे खतरा निमत्याए

आकाशमा कालो बादल मडारिनासाथ आधीसाराका सबै स्थानीयको होश गुम हुने गरेको छ । गोलान्जोर गाउँपालिका–७, आधीसारामा पहिरोका कारण झन्डै एक दर्जन घर पहिरोको जोखिममा रहेको स्थानीय बासिन्दा बताउँछन् । वडाध्यक्ष...

यस वर्ष असार नसकिँदै धान रोपाइँमा उच्च वृद्धि, ५० प्रतिशतभन्दा बढी धान रोपाइँ

यस वर्ष असार नसकिँदै धान रोपाइँमा उच्च वृद्धि भएको छ । भदौ पहिलो हप्तासम्म हुने रोपाइँलाई राम्रै मान्ने गरिएको छ । समयमा मनसुन सुरु भएको र रासायनिक मल पहुँच र...

देशका ६ वटा अस्पताललाई काेराेना परीक्षण वापत शुल्क लिन अनुमति- कति शुल्क लाग्छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन निर्देशन दिएको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले प्रत्येक प्रदेशमा एउटा प्रयोगशालालाई मात्रै...

आजकाे राशिफल : आषाढ २६ गते शुक्रबार तपाईकाे राशिफल

वि.सं.२०७७ साल आषाढ २६ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

वन अनुगमन गर्न आएका सदस्यहरु गुण्डागर्दी शैलीमा प्रस्तुत भएको भन्दै सरकारको ध्यानाकर्षण

उपहार संवाददाता – सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा भइरहेको बैज्ञानिक वन व्यवस्थापन अन्र्तगत सामुदायिक वनमा भइरहेको कटानको अनुगमन गर्न आएका सांसद लगायत अन्य सदस्यहरु एकपक्षिय रुपमा प्रस्तुत भएको भन्दै फरेष्ट टेक्निसियन्स...

नेपालमा भारतीय सञ्चारमाध्यमहरुलाई औपचारिक रुपमै प्रतिबन्ध लगाउन सांसद ठगुन्नाकाे माग

काठमाडाैँ – दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले नेपालमा प्रशारण हुने भारतीय सञ्चारमाध्यम बन्द गर्नुपर्ने आवाज उठाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका सांसद...