नौगाडमा तत्काल विद्यालयल खोल्न सकिने अवस्था छैन : अध्यक्ष प्रेमसिँह धामी

गणेशसिँंह धामी, दार्चुला दार्चुलाको नौगाड गाउँपालिका अन्तरगत रहेका सबै विद्यालयका प्रधानाध्यापकहरुको अन्तरक्रिया बैठक सम्पन भएको छ । नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिह धामीको अध्यक्षतामा बसेको बैठकले तत्काल विद्यालयल खोल्न सकिने अवस्था...

घोरेटो बाटो निर्माणका लागि सहिजीकरण गर्न प्रशासन कार्यालयलाई व्याँस गाउँपालिकाको आग्रह

गणेशसिँह धामी, दार्चुला दार्चुलाको व्याँस गाउँपालिकाले घोरेटो बाटो निर्माणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । मंगलबार निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले प्रशासन कार्यालयलाई पत्र पठाउदै नेपालको...

कक्षा १२ को परीक्षा : विकल्प सहितको प्रस्ताव मन्त्रिपरिषदमा

कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १००...

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा...

कञ्चनपुरको बेदकोट-९ का वडाध्यक्ष धामीमाथि सांघातिक आक्रमण, धारिलो हतियार प्रहार

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामसिँह धामीमाथि सांघातिक कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आज्ञात समुहले आक्रमण गरेको हो । आक्रमणमा वडा...

कोटेश्वरदेखि जडिबुटिसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा, तीन लेन थप्न संरचना हटाइदै

काठमाडौँ – काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडिबुटिसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको...

किन हेरफेर हुनसकेन क्याबिनेट : प्रधानमन्त्री कसको विपक्षमा, कसको पक्षमा ?

काठमाडाैँ – केही मन्त्रालय टुक्र्याउँदै मन्त्रिपरिषद् पुनर्गठन गरिहाल्ने, केही निकटस्थ मन्त्रीलाई निरन्तरता दिने, ‘बा’ भन्ने बथानको बद्नाम मान्छेलाई पनि नयाँ क्याबिनेटमा समेट्ने– अहिले प्रधानमन्त्री केपी ओली यी चार किसिमका हतारोमा...

स्थानीय तहमा बजेट छर्ने प्रवृत्ति : कतै अभाव कतै खातैखात, काम अधुरा र अलपत्र

काठमाडाैँ – स्थानीय तहमा गएको तीनै तहको बजेट धेरै योजना छर्ने प्रवृत्तिले विकास निर्माणका काम अधुरा र अलपत्र पर्ने गरेका छन् । विकास निर्माणका काममा साधन र स्रोत छरिँदा सरकारको...

दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थाले

दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो । मङ्गलबार...

आजको राशिफल : असोज १४ गते बुधबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल असोज १४ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...