काठमाण्डौ – सर्वोच्च र मातहतका अदालतमा आजदेखि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने भएको छ । आजदेखि आउँदो १५ गतेसम्म सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने...
काठमाडौँ– काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ ।महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याइएकोले चिनेर मात्रै खरिद...
काठमाडौैं – नेपालीको महान् चाड दसैं आज (शनिबार)देखि सुरु हुँदै गर्दा सर्वसाधारणले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने क्रम ह्वात्तै बढेको छ । जसका कारण कोरोना संक्रमण दर पनि बढ्न...
लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । मन्त्री...
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं।१०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदो निवासी १८...
काठमाडौं – नेपाल प्रहरीको ६५ औ स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको शान्ति-सुरक्षा...
गणेश सिँह धामी, दार्चुला दार्चुलाको मालिकार्जुन मन्दिर नजिकै विभिन्न ब्राण्डको ५२ कार्टुन मदिरा बरामत गरेको छ । मालिकार्जुन गाउपालिकाको वडा न ३ सिमल गैर बजार नजिकै हिजो राती ८ बजे...
काठमाडौँ – नेपाल टेलिकमले मोबाइल सेवामा अटम अफर उपलब्ध गराउने भएको छ। कम्पनीले समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी बिहीबारदेखि ९० दिनसम्म लागू हुनेगरी नयाँ योजना सार्वजनिक...
जन्म: रामदत्त मिश्रको जन्म विक्रम संवत २०५० साल श्रावण ३० गते दार्चुला जिल्लाको लेकम गाउँपालिका, वडा नं. ६, मेल्लाउँमा भएको हो। उहाँका बुवा गोविन्द मिश्र र आमा माहाना मिश्र हुनुहुन्छ। हाल...
काठमाडौं – सर्वोच्च अदालतले लोकसेवा आयोगलाई सबै परीक्षार्थी सम्मिलित हुने पाउने गरी परीक्षाको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना मल्लको एकल इजलासले आज आयोगले लिने परीक्षामा सङ्क्रमितलाई...
पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिकाले किसानलाई व्यावसायिक बनाई कृषि कर्ममा लगाउनका लागि बैंकको ऋणको ब्याज तिरिदिने व्यवस्था गरेको छ । कृषि बैंकसँग सम्झौता गरेर कृषि व्यावसाय गर्ने किसानले लिएको ऋृणको ब्याज...
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुप¥यो भने करिब आधा घण्टा पैदल हिँडेर...