स्नातक चौथो बर्षका नियमित तथा आंशिक परीक्षार्थीहरुका लागि परीक्षा सञ्चालन सम्बन्धमा त्रिभुवन विश्वविद्यालयले सूचना जारी गरेको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोप नेपालमा पनि देखिएकाले अवस्थामा २०७६...
चितवनका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु...
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गरेकोमा आज कोरोना पोजेटिभ पुष्टि भएको उनका...
ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक ९ गतेदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई चार...
काठमाडौं- मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न खण्डमा रहेका ‘एलाइनमेन्ट’ को समस्या हटेको छैन । कतै अरु मन्त्रालयका योजना त कतै पहिले एकातिरबाट डिजाइन भए पनि स्थानीयवासीले अर्कातिर सडक लैजान मागे गरेपछि...
गोरखा- गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको...
रुकुम पुर्व- नेपालका प्रायः धेरै क्षेत्रमा उपचारका घरेलु विधीहरु आ-आफ्नै तरिकाका हुन्छन् । यस्तै एउटा उपचार पद्दती जसलाई रुकुम पुर्वमा पनि स्थानीय वासिन्दाले वर्षौँदेखि विश्वासका साथ प्रयोग गर्दै आइरहेका छन्...
काठमाडौं – उपहार खबर डट कम ले २०७७ कार्तिक ८ गते शनिबारदेखि वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को कृति ‘ पर्खाल भित्रको राजधानी ‘लाई हरेक शनिबार पर्खाल भित्रको राजधानी ‘विशेष...
कैलाली र कञ्चनपुरका स्थानीय ह्याण्डपम्पको पानी आर्सेनिक र आइरनयुक्त खानेपानी पिउन बाध्य भएका छन् । विभिन्न समयमा राजनीतिज्ञहरुले घरघरमा शुद्ध खानेपानी पु¥याउने बाचा गरेपनि त्यो बालुवामा पानी जस्तै भएको छ...
नेपाल प्रहरीका जवान र हवल्दारहरूले बिदा नपाएकोदेखि हाकिमहरूले दुव्र्यवहार गर्नेसम्मका गुनासो गरेका छन् । प्रहरीले गरेको देशव्यापी सर्वेक्षणमा उनीहरूले मुख्यगरी आठवटा समस्या झेल्नुपरेको बताएका छन् । तल्लो तहका कर्मचारीले जागिर...
केही वर्ष पहिलेसम्म विश्वविद्यालयका अध्यापकले मात्रै धेरै जसो विद्यावारिधि (पीएचडी) गर्ने गरेको देखिन्थ्यो । केही वर्ष यता विद्यालयका प्रधानाध्यापक अर्थात् हेडसरहरूमा समेत विद्यावारिधि ‘क्रेज’ देखिन थालेको छ । सामुदायिक विद्यालयका...