नयाँ पाठ्यक्रम विवादः गणितको मर्म बुझाउँदै गणितज्ञ

काठमाडौँ – कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणितलाई अनिवार्य विषयमा नराख्दा के फरक पर्छ रु यस्ता प्रश्नमा केन्द्रित हुँदै गणितज्ञहरु सरकारका नीति निर्माता र सरोकार भएकालाई गणितको मर्म बुझाएर...

नेपालमा कोरोनाबाट थप १९४६ जना संक्रमित

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट थप १९४६ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ८७५३ जनाको गरिएको पीसीआर परीक्षणमा १९४६...

आज हो लक्ष्मीपूजा, ‘भोली लक्ष्मीपूजा शास्त्र विपरीत’

काठमाडौँ- यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले...

वेदकोटका चार सय बढी युवालाई कृषी उद्यमी बनाईदैँ

महेन्द्रनगर- कार्तिक २८ । कञ्चनपुरको वेदकोट नगरपालिकाले युवालाई कृषी उद्यमतर्फ आकृषीत गर्न कार्यक्रम थालेको छ । युएनडीपी र नगरपालिकाको आर्थिक सहयोगमा स्वीट नेपालले उक्त योजना अघि सारेको हो । कोभिड–१९ प्रतिक्रिया...

जागेको जोमसोम

दामोदर पुडासैनी ‘किशोर’ ब्युँझेका मान्छेका सामु सुत्दैनन् कुनै हिमालहरू । ‘मुस्ताङमा तपाईँको स्वागत छ’— लेखेको देखेपछि म्याग्दी सकिएको थाहा पायौँ हामीहरूले । बाटाका छेउमा फाट्टफुट्ट घरहरू छन्, घरअघिल्तिर फुलहरू फुलेका...

कोरोनाबाट प्रभावित सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने

काठमाडौंँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन...

अर्थमन्त्री पौडेलले ल्याए सरकारको खर्च घटाउने योजना, अनावश्यक खर्चमा कठोर नीति लिइने

काठमाडौं – फजुल खर्च नियन्त्रण गर्ने नीति लिएको सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड–२०७७’ पारित गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा सो मापदण्ड पारित गरेको हो...

कार्तिक २९ गते शनिबार लक्ष्मी पुजाको दिन तपाईंको राशिफल

वि.सं.२०७७ साल कार्तिक २९ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाउने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राप्रपाबाट केही महिनाअघिमात्रै प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापालाई सहमहामन्त्री मनोनयन गरेको छ । पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको हो...

नेकपा सचिवालय बैठक सकियो, बैठकमा बाँडियो दुई अध्यक्षको पत्र

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक ४० मिनटे बसेर सकिएको हो । बैठकमा पार्टीभित्र उत्पन्न संकटलाई सूचीबद्द...

मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान

काठमाण्डाै – नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद...