नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बन्द : दार्चुलाको नकतडमा मालबाहक मिनीट्रकमा आगजनी

गणेशसिंह धामी, दार्चुला नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले घोषणा गरेको बन्दमा आज एउटा मिनी ट्रकमा आगजनी भएको छ । धनगढी बाट सिमेन्ट लिएर दार्चुलातर्फ गइरहेको मालबाहक ट्रकमा आगजनी गरेको हो ।...

मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याइयो

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न कारणले...

कञ्चनपुरमा रिता बचाउ अभियान सञ्चालन, सहयोग गर्न अभियान्ताहरुको अपिल

काठमाडाैँ –  दार्चुलाको लेकम गाउँपालिका वडा नं. १ सर्माेली बस्ने नरेन्द्र बोहराकी छोरी रिता बोहरा १३ वर्षको कलिलो उमेरमा ब्लड क्यान्सर जस्तो प्राणघातक रोगको शिकार बनेकी छिन् । आर्थिक अवस्था...

बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयमा रोक लगाएको भन्दै कांग्रेसको आपत्ती, निरन्तरता दिन जोडदार माग

काठमाडाैँ – सरकारले अमुक ठाँउ र व्यक्तिहरुका बिचमा आएको राजनीतिक अन्तर संघर्षका कारण एकतर्फि निर्णय गरि बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयमा रोक लगाएको भन्दै नेपाली कांग्रेसले आपत्ती जनाएको छ । नेपाली...

पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्नुस् : मन्त्री अर्याल

काठमाडाैँ –  नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रीले शुभकामना तथा बधाई व्यक्त गर्नुभएको छ । आज (शुक्रबार) परिषद्को नेतृत्वको उपस्थितीमा मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्री अर्यालले...

डोटेली भाषाको हाँस्य कथानक चलचित्र ‘ण’ १ को अपार सफलतापछि ‘ण’ २ छायांकनको तयारी

काठमाडाैँ – डोटेली भाषाको हाँस्य कथानक चलचित्र ‘ण’ १ को अपार सफलतापछि ‘ण’ २ पनि छायांकन हुने भएको छ । दर्शकहरुको अपार साथ, सहयोग, सुझाव तथा प्रतिक्रियालाई आत्मसाथ गर्दै चलचित्र ण...

प्रचण्ड–नेपाल समूहको विरोध जुलुस

काठमाडौँ – प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता,...

भोलिदेखि सप्ताहव्यापी रूपमा शहीद दिवस मनाइने

काठमाडौँ – विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले भोलि ९माघ १०० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम गर्ने भएको छ । कार्यक्रम तालिकाअनुसार माघ १० गते बिहान...

प्राथमिक विद्यालय भवन भत्काएपछि विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध

मकवानपुर – जिल्ला वन कार्यालय मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा रहेको एक प्राथमिक विद्यालय भवन भत्काएपछि त्यहाँका विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध भएको छ । सो विद्यालय भवन सरकारी वन क्षेत्रमा...

शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्कदा १३ वर्षीय युवकको मृत्यु

पाल्पा – शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ । रिब्दीकोट–८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना...

पर्वतको कुश्मामा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु

पर्वत । नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु भएको छ । सवस्टेशनमा जडान भएका उपकरण र प्रसारण लाइन...

कुलेखानी सडकखण्डमा सवारी साधन आवतजावतमा रोक

हेटौंडा – वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा सञ्चालनमा रहेको हेटौँडाबाट भीमफेदी–देउराली हुँदै–कुलेखानी सडकखण्डअन्तर्गतको निर्माणाधीन आयोजना क्षेत्रमा यही माघ १० गतेदेखि दुई दिनका लागि सवारी साधन आवतजावतमा रोक लगाइने निर्णय...