सरकारलाई अप्ठेरोमा पार्ने माओवादीको तयारी

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ। पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारबाही...

संघीयता परिकल्पना साकार पार्न १० वर्षे रोडम्याप कार्यान्वयनमा

काठमाडौं – सरकारले सबल संघीयता परिकल्पना साकार पार्नेगरी तयार पारेको सुस्पष्ट मार्गचित्र (रोडम्याप)सहितको १० वर्षे रणनीतिक योजना बुधबारबाट कार्यान्वयनमा ल्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको सो...

नेपाल पत्रकार महासंघ दार्चुला शाखाको अध्यक्षमा कृष्णसिँह धामी विजयी

नेपाल पत्रकार महासंघ दार्चुला शाखाको अध्यक्षमा कृष्णसिँह धामी विजयी भएका छन् । अन्य पदहरुमा पनि धामी प्यानलका विजयी भएका छन् । जसमा उपाध्यक्षमा सन्तोषसिँह कोट्टारी, महिला उपाध्यक्षमा बिमला भजेल धामी,...

ओलीसँग महन्थको निकटता बढ्दै : जसपा विवाद उत्कर्षमा

काठमाडौं – नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको...

सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएका मुद्दाका सुनुवाइ प्रक्रियामा फेरि गतिरोध उत्पन्न

सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासमा भएका मुद्दाका सुनुवाइ प्रक्रियामा फेरि गतिरोध उत्पन्न भएको छ । लामो समयदेखि सो इजलास बस्न नसकेपछि सुनुवाइ प्रक्रियामा गतिरोध उत्पन्न भएको हो । गत फागुन ११...

नेपाल पत्रकार महासंघको निर्वाचन अन्तरगत अहिले देशैभरी मतदान जारी

काठमाडौं– देशका पत्रकारहरुको छाता संगठनका रुपमा रहेको नेपाल पत्रकार महासंघको निर्वाचन अन्तरगत अहिले देशैभरी मतदान जारी छ । आज विहान ९ बजेदेखि शुरु भएको मतदान अपरान्ह ५ बजेसम्म रहनेछ ।...

म्याग्दीका ४७ सामुदायिक वनमा आगलागी, बाह्र सय हेक्टर वन क्षेत्रमा क्षति

यस वर्षको वसन्तयाम सुरू भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ। वनमा आगलागी हुँदा...

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र

भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्त रूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन्। लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन...

आज नेपाल पत्रकार महासङ्घको निर्वाचन आज एकसाथ हुँदै, २६ गते सबै तहको मतपरिणाम आउने

काठमाडौँ – नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको...

घाँसको लोभमा वनमा डढेलो

काठमाडौं – बेनी नगरपालिका–२ ज्यामरुककोट सामुदायिक वनको ६५ हेक्टर जंगल आगलागीबाट सखाप भएको छ । सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ४३ जना सुरक्षाकर्मीसहित टिम परिचालन गर्यो ।...

राजालाई ‘श्री ५’ कै रुपमा निम्ता

काठमाडौँ – विश्वप्रसिद्ध धार्मिकस्थल भारतको हरिद्वारका आचार्य महामण्डललेश्वरको निमन्त्रणामा पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र चैत २६ गते बिहीबार भारत प्रस्थटान गर्ने भएका छन् । हरिद्वारका बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट...

गोप्य सर्भेले के ल्यायो गणना ?

जसरी प्रधानमन्त्रीले सार्वजनिक समारोहहरूमा अब हुने चुनावबाट आफू फेरि बहुमतसहित सरकारमा फर्किने दृढता व्यक्त गर्दै छन्, त्यो कुरालाई उनकै समूहका नेता–कार्यकर्ता संगठित मदन भण्डारी फाउण्डेशनले भने पूर्ण सत्य नभएको ठहर...