एमाले सरकार जोगाउने विषय : विभाजनको डिलमा जसपा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा टिकाइराख्ने कि हटाउने भन्ने विवाद बढ्दै जाँदा एकीकरणको वर्ष दिनमै जनता समाजवादी पार्टी (जसपा) विभाजनउन्मुख बनेको छ । पार्टीको केन्द्रमा विवाद बढिरहँदा त्यसको उत्कर्ष...

लुम्बिनीका चार सांसद निलम्बनले जसपाको ’लफडा’ छताछुल्ल

काठमाडौं – लुम्बिनी प्रदेशसभाका चार सांसद निलम्बनको सूचना प्रदेशसभाले प्रकाशित गरेपछि जनता समाजवादी पार्टी (जसपा) को विवाद छताछुल्ल भएको छ। एक पक्षले सांसदलाई कारबाही गरिएको र अर्काे पक्षले कारबाही नभएको...

शीर्षनेता नै दुई ध्रवमा विभाजित भएपछि जसपा पार्टी फुट सँघारमा

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर...

आईपीएल : दिल्लीद्वारा कोलकाता ७ विकेटले पराजति

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराती भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६...

आईपीएल : मुम्बईद्वारा राजस्थान सात विकेटले पराजित

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अन्र्तगत विहिबार दिउँसो भएको खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ । राजस्थानले दिएको एक सय ७२ रनको लक्ष्य मुम्बईले...

सरकारी आदेश पूर्ण पालना गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ – गृह मन्त्रालयले सरकारी आदेश (निषेधको आदेश)को पूर्ण पालना गर्न सर्र्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै...

राष्ट्रियसभा सदस्य उपनिर्वाचनः पाँच दल दर्ता

काठमाडौँ – वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् । उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र...

हेलम्बु गाउँपालिकामा पनि निषेधाज्ञा जारी, बजार तथा यातायातका साधन ठप्प

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसले देश आक्रान्त बनिरहेका बेला अधिकांश जिल्लाहरुमा आज निशेधाज्ञा लागु गरिएको छ । भाईरसले बिकराल रुप लिएपछि यसलाई रोकथाम तथा नियन्त्रण गर्न अधिकांश ठाउँमा लकडाउन...

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहिबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिमण्डलमा स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ समेत समावेश गरिएको छ । मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी...

संक्रमणको दोस्रो लहर, शहर रित्तियो, गाउँमा जोखिम

काठमाडौँ । काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर...

पछिल्लो २४ घण्टामा देशभर ४९ सय बढी कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७...

फास्ट ट्रयाकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न निर्देशन

संसदको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई फास्ट ट्रयाकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । बुधबार सार्वजनिक लेखा समितिले नेपाली सेनालाई नै पत्र लेखेर फास्ट ट्याकको दोस्रो प्याकेजको...