पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा एक जना पक्राउ

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई...

लकडाउनमा पनि लागूऔषध ओसारपसारमा संलग्न चार पक्राउ

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरिरहँदा भारतसित सिमाना जोडिएको कञ्चनपुरमा भने लागूऔषधको कारोबार रोकिएको छैन । पछिल्लो दुई दिनमा प्रहरीले खैरो हेरोइनसहित दुई भारतीयसहित चार युवकलाई पक्राउ गरेको...

चितवनमा छ सङ्क्रमितको मृत्यु

चितवनका दुई अस्पतालमा आइतबार राती मात्र छ सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत पाँच जनाको र भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...

पर्सामा सात सङ्क्रमितको मृत्यु

बितेका २४ घण्टाभित्र पर्सामा सात कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत चार महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या,...

एमालेका माधव नेपाल समूह प्रधानमन्त्रीले विश्वासको मत लिने प्रकृयामा अनुपस्थित हुने

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीले लिन लाग्नु भएको विश्वासको मत सम्बन्धी प्रकृयामा अनुपस्थित हुेन निर्णय गरेको छ । भर्खर सकिएको नेपाल पक्षीय सांसदहरुको...

नेपाल टेलिकमको रिंगब्याक टोनमा हरिवंशको कोराना गीत ’अर्को जुनी खै कुन्नि’ (भिडिओ सहित)

अर्को जुनी खै कुन्नि कसलाई थाहा छ र खै यही जुनीलाई कोरोनाबाट बचौं है… तपाईं नेपाल टेलिकमको सेवा प्रयोग गर्नुहुन्छ भने टेलिफोन गर्दा यो गीत बजेको याद गर्नुभयो होला। नेपाल...

नेता नेपाल लगायतले राजीनामा दिने कुरा चर्चाको विषय मात्रै : नेम्वाङ

काठमाडौं – नेकपा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले एमाले नेता माधवकुमार नेपाल लगायतका नेताहरुले सामूहिक राजीनामा दिने कुरा चर्चा विषय मात्रै भएको बताउनुभएको छ । आइतबार नेता नेपालसँगको भेटपछि...

भ्रम फैलाइएजस्तो पार्टीले कसैलाई पक्षपात गर्दैन : अध्यक्ष ओली

काठमाडौं – प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएको राजनीतिक घटनाक्रमबारे आइतबार एक प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । पार्टीका कतिपय नेताहरुमा वैयक्तिक...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिनुभएको हो । भोलि सोमबार प्रदेशसभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा मतदानको...

अक्सिजन प्लान्ट जडानको सहकार्यमा जुटन सबैलाई अमरगढीका मेयर ओझाको अपिल

कोभिड–१९ को महामारीका बेला डडेल्धुरा अस्पतालमा पनि अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव परिपुर्ति गर्नुका लागि बोलन्याथली र अमरगढी नगरपालिकाले समुन्व्य गरेर आज दिउसो अस्पताललाई ४० थान अक्सिजन सिलिन्डर...

विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

काठमाडौँ – विवेकशील साझा पार्टीको आगामी जेठ अन्तिम साता तोकिएको एकता महाधिवेशन स्थगन गरिएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मङ्सिर २४ गते एकता गर्दा ६...

बढी भाडा लिने चार जना पक्राउ

काठमाडौँ – यात्रुसँग बढी भाडा लिने यातायातका चार कर्मचारीलाई आज महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ । ट्राफिक प्रहरीले काठमाडौँको ढुङ्गेधाराबाट बझाङका २४ वर्षीय योगेन्द्र बोहोरा र...