दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो छः सभामुख सापकोटा

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले समग्र बदलिँदो परिस्थितिलाई विश्लेषण गर्दै हरेक हिसाबले दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो औँल्याउनुभएको छ । सङ्घीय संसद् आइतबारदेखि शुरु हुने अधिवेशनको व्यवस्थापन तयारीको निरीक्षणपछि सञ्चारकर्मीको...

उपत्यकाभित्र सवारी साधन चले पनि सुनसान छ ‘नयाँ बसपार्क’

काठमाडौँ – दुई महिना लामो निषेधाज्ञापछि मुलुकको राजधानी काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि नयाँ बसपार्क भने सुनसान छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो...

पशुपतिनाथ मूल मन्दिर क्षेत्र सुनसान, बाहिर भक्तजनको चहलपहल

काठमाडौँ – साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ । सरकारले यही साउन...

रचनात्मक प्रतिपक्षमा रहन्छौँः अध्यक्ष ओली

काठमाडौँ –  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको छ । पार्टी स्थायी कमिटीको बैठकको...

कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिन साउन ६ गते जहाज चीनतर्फ जाने

काठमाडौँ-  कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र...

काठमाडौंमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित

काठमाडौं – काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै काठमाडौं जिल्लामा कोरोनाविरुद्धको खोप अभियानअन्तगर्त भेरोसेल खोपको...

१० दिनसम्म हिक्क–हिक्क आएपछि ब्राजिलका राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

काठमाडौं – १० दिनसम्म लगातार हिक्क–हिक्क आएपछि ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो अस्पताल भर्ना भएका छन् । उनको आकस्मिक सर्जरीको आवश्यकता हुन सक्ने ब्राजिलको राष्ट्रपति कार्यालयले बताएको छ । बोल्सोनारोको आन्द्रामा...

टोकियो ओलम्पिकमा सहभागी हुन आज १० सदस्यीय टोली जापान जाँदै

काठमाण्डौ – टोकियो ओलम्पिकमा सहभागी हुन आज १० सदस्यीय टोली जापान जाँदै छ । राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा जुडो खेलाडी सोनिया भट्ट, जुडो प्रशिक्षक सूर्य...

‘चीनको अर्थतन्त्र कोरोना अघिकै लयमा फर्कियो’

काठमाण्डौ – सन् २०२१ को दोस्रो चौमासिकमा चीनको कुल ग्राहस्थ उत्पादन (जीडीपी) सात दशमलव नौ प्रतिशतले बढेको छ । कोरोना महामारी नियन्त्रणमा लिएसँगै चीनको कुल ग्राहस्थ उत्पादन बढेको चीनको अर्थ...

प्रधानमन्त्री देउवालाई सुझाव : ओलीका गल्ती सुधार्नुस्

काठमाडौं – पाँच दलआबद्ध सत्तारूढ दलको गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतका सरकारले गरेका गल्ती सुधार्न सुझाएको छ । प्रधानमन्त्रीमा देउवाले पदभार ग्रहण गरेपछि पहिलोपटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको...

देउवा र संसद्को भविष्य नेपालको हातमा

काठमाडौं – यति बेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ...

सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति

काठमाडौं – सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने...