धनगढी – कञ्चनपुरका एक प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनको र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत ती प्रहरी जवानर्को यापिड परीक्षण गर्दा कोरोना पोजेटिभ आएको स्रोतले बतायो ।
समाचार स्रोतका अनुसार उनको थ्रोट स्वाब पिसीआर परीक्षणका लागि धनगढी प्रयोगशालमा पठाइएको छ ।