लिभरपुल एफए कपको चौथो चरणमा

काठमाडौँ, २३ पुस । लिभरपुलले आर्सनललाई पराजित गर्दै एफए कपको चौथो चरणमा पुगेको छ । योसँगै आर्सनल एफए कपबाट बाहिरिएको छ ।

गएराती सम्पन्न तेस्रो चरणको खेलमा लिभरपुलसँग २-० गोल अन्तरले पराजित भएपछि आर्सनल यस बर्षको एफए कपबाट बाहिरिएको हो ।

 

लिभरपुल भने यो जितपछि एफए कपको चौथो चरणमा पुगेको छ ।

 

लिभरपुलको जितमा आर्सनलका जाकुब किवीओरले एक गोल आत्मघाती गोल गरेका थिए भने अर्को गोल लुइस डियाजले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्