सुदूरपश्चिममा यस वर्ष पाँचौ पटक हिमपात भएको छ । शुक्रबार राती देखि सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च लेकाली भेगहरुमा हिमपात भएको हो ।
सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला बझाङका उच्च भेगहरुमा हिमपात भएको हो । हिमपात भएसँगै जनजिवन प्रभावित भएको छ । सवारी साधन भने निर्वाद रुपमा चलिरहेका छन । बैतडीको खोडपे, बिन्द्रावन क्षेत्र, सिगास गाउपालिकाको उच्च भेगहरुमा हिमपात भएको हो ।