काठमाडौँ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता बहादुर सिंह महरा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवारलाई हराउदै महराले जीत आफ्नो पोल्टामा पारेका हुन् । महरा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्र बाटै वडा अध्यक्षमा निर्वाचित भएका थिए ।