मुलुकमा शुशासन कायम गर्न सवै क्षेत्रको सहकार्य आवश्यक : राष्ट्रपति भण्डारी

sf7df8f}F, @* df3 M /fi6«klt ljBfb]jL e08f/L, clVtof/ b'?kof]u cg';Gwfg cfof]usf] @(cf}F :yfkgf lbj; sfo{qmdnfO{ d+unaf/ ;Daf]wg ug'{x'Fb} . t:jL/ M /Tg >]i7, /f;;

काठमाडाैँ  – भष्ट्रचारको नियन्त्रण र मुलुकमा शुशासन कायम गर्न सवै क्षेत्रको सहकार्य आवश्यक रहेको राष्ट्रपति बिद्यादेवी भण्डारीले बताउनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ स्थपना दिवसको अवसरमा आयोगले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले सवैको साझा अठोट संकल्पबाट मात्र भ्रष्टाचार निर्मुल हुने भन्दै भ्रष्टाचार हुनै नदिने अवस्थाको सृजना गर्नु भ्रष्टाचार नियन्त्रणको उत्तम उपाय रहेको बताउनु भयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि संवैधानिक निकायमामाथि हस्तक्षेपको मनासय नराखेको बताउनुभयो । सुशासनको लागि भ्रष्टाचार नियन्त्रण प्रमुख कुरा रहको भन्दै प्रधामन्त्री ओलीले यसका लागि आयोग निश्पक्षता र दृढतासाथ अघि बढेने विश्वास ब्याक्त गर्नुभयो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले संविधान र कानुनले सुम्पेको जिम्मेवारी निर्वाह गर्न आयोग सक्षम रहेको भन्दै आयोगलाई थप प्रविधि मैत्रि बनाउदै लैजाने प्रतिवद्दता व्यक्त गर्नु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्