नेशनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताह–२०८२ विभिन्न खेलसहित सम्पन्न

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिद्वारा आयोजित खेलकुद सप्ताह–२०८२ आज विविध खेल प्रतियोगिता तथा पुरस्कार वितरणसहित नेरीक एकेडेमीमा सम्पन्न भएको छ। विद्यालयस्तरका...

आठौँ नेक्सस् कप सम्पन्न, लाइसियमलाई २-० गोल अन्तरले पराजित गर्दै नेक्सस उपाधि जित्न सफल

काठमाडौं – आठौँ नेक्सस् कप २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। सोमबार आयोजक विद्यालय नेक्सस् इन्टरनेशनल एकेडेमी र लाइसियम प्याराडाइज एकेडेमीबीच फाइनल खेल सम्पन्न भएको हो। फाइनल खेलमा नेक्सस् इन्टरनेशनल एकेडेमीले...

अर्किड आइडल गायन प्रतियोगिता सिजन-११ भव्य रूपमा सम्पन्न, रोनिस गोले बने आइडल

काठमाडौँ – अर्किड प्युपल सेकेन्डरी स्कुलद्वारा आयोजित अर्किड आइडल गायन प्रतियोगिता सिजन-११ भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको प्रतियोगिता क्वालिफाइङ राउन्ड, सेमीफाइनल हुँदै फाइनल राउन्डसम्म प्रतिस्पर्धात्मक रूपमा...

नेशनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताह–२०८२: तानडोरी प्रतियोगिता सम्पन्न

काठमाडौँ — नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिद्वारा आयोजित खेलकुद सप्ताह–२०८२ अन्तर्गत तानडोरी प्रतियोगिता आज उत्साहपूर्ण र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको छ। छात्रतर्फको तानडोरी प्रतियोगितामा एलिगेण्ट स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम...

नेरीक एकेडेमीमा विभिन्न जातजातीहरुको विविध परिकारहरूको आकर्षक प्रदर्शनी

काठमाडौँ – शंखमुलमा रहेको नेरीक एकेडेमीमा आयोजित ‘खानाका परिकार प्रदर्शनी’ आज विविध सांस्कृतिक स्वाद र परम्परागत पहिचानको झल्को दिँदै भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूले नेपालका विभिन्न समुदायका परम्परागत...

नेशनल प्याब्सन खेलकुद सप्ताहः कबड्डी तर्फका खेलहरू सम्पन्न

काठमाडौँ — नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिद्वारा आयोजित खेलकुद सप्ताह–२०८२ अन्तर्गत कबड्डी तर्फका खेलहरू आज प्रतिस्पर्धात्मक माहोलबीच सम्पन्न भएका छन्। छात्रतर्फ भएको खेलमा ज्ञानभूमि स्कुल तारकेश्वरले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम...

नेसनल प्याव्सन भक्तपुरद्वारा विज्ञान विषयको एसईई अभिमुखीकरण

भक्तपुर – नेशनल प्याब्सन भक्तपुरले आगामी एसईई-२०८२ मा सम्मिलित हुने विद्यार्थीहरूका लागि आयोजना गरेको अनिवार्य विज्ञान विषय परीक्षा अभिमुखीकरण कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाभरका दर्जनौं...

आठौँ नेक्सस कपः नेक्सस्, अर्किड, एकलव्य र लाइसियम स्कुल सेमिफाइनलमा प्रवेश

काठमाडौँ –आठौँ नेक्सस कप फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलका खेलहरू सम्पन्न भएका छन्। मध्यपुर युथ एसोसिएशनको मैदानमा भएको रोमाञ्चक चरणमा नेक्सस एकेडेमी, एकलव्य स्कुल, अर्किड स्कुल र लाइसियम स्कुल विजयी बन्दै सेमिफाइनलमा...

नेशनल प्याब्सन खेलकुद सप्ताहः फुटसल तर्फका खेलहरू सम्पन्न, निर्मल ज्योति स्कूल प्रथम

काठमाडौँ — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिद्वारा आयोजना गरिएको खेलकुद सप्ताह–२०८२ अन्तर्गत फुटसल तर्फका खेलहरू सम्पन्न भएका छन्। बिहान ९ बजे कपनस्थित दिक्षालय...

काठमाण्डौ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज

काभ्रेको धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालय (केयू) मा आज ३१औँ दीक्षान्त समारोह हुँदैछ। पहिलो चरणमा कुल २ हजार २ सय ९ विद्यार्थी दीक्षित हुँदैछन्, जस मध्ये १७ देशका १ सय ९६ विदेशी...

नेशनल प्याब्सन खेलकुद सप्ताह: दिक्क्षालय फाउन्डेशनमा आजदेखि फुटसल प्रतियोगिता सुरु

  काठमाडौँ — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिद्वारा आयोजना गरिएको खेलकुद सप्ताह–२०८२ अन्तर्गत फुटसल तर्फका खेलहरू आजदेखि औपचारिक रूपमा सुरु भएका छन्। कपनस्थित...

नेशनल प्याब्सन काठमाडौँद्वारा आयोजित खेलकुद सप्ताह औपचारिक रूपमा सुरु

काठमाडौँ — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिद्वारा आयोजित खेलकुद सप्ताह–२०८२ औपचारिक रूपमा सुरु भएको छ। यस वर्षको खेलकुद सप्ताह विद्यार्थीको शारीरिक, मानसिक र...