इडेन गार्डेनमा यस वर्षको “इडेन वार्षिक खेलकुद उत्सव २०८२” भव्य रूपमा सम्पन्न

 भक्तपुर-  सूर्यविनायक नगरपालिका–३, बालकोटमा अवस्थित इडेन गार्डेन इङ्लिस स्कुलमा यस वर्षको “इडेन वार्षिक खेलकुद उत्सव २०८२” भव्य रूपमा सम्पन्न भएको छ। पौष २० गते सुरु भएको उक्त खेलकुद उत्सव चार...

नेपाल टेलिकमले अनलाइनमार्फत केवाईसी अपडेट सेवा परीक्षण सुरु गर्‍यो

काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाइन माध्यमबाट ग्राहक विवरण (केवाईसी) अपडेट गर्न सकिने सेवाको परीक्षण सुरु गरेको छ। कम्पनीले सुन्धारास्थित दूरसञ्चार कार्यालयबाट क्यूआर कोड स्क्यान गरी...

लटिनाथ मावि चौपातामा अभिभावक भेला सम्पन्न, विव्यस र शिक्षक–अभिभावक संघ गठन

दार्चुला – दार्चुलाको लटिनाथ माध्यमिक विद्यालय चौपातामा अभिभावक भेला सम्पन्न भएको छ। भेलाले विद्यालय व्यवस्थापन समिति (विव्यस) र शिक्षक–अभिभावक संघ गठन गरेको सहायक प्रधानाध्यापक महेशराज जोशीले जानकारी दिनुभयो। आज विद्यालयमा...

प्याब्सनद्वारा ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन

  काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्राकृतिक प्रकोप तथा विभिन्न प्रकारका विपद्का समयमा सदस्य विद्यालय तथा सम्बद्ध व्यक्तिहरूलाई व्यवस्थित, समन्वित र प्रभावकारी सहयोग उपलब्ध गराउने...

शीतलहरका कारण सप्तरीमा केही विद्यालय बन्द

सप्तरी – केही दिनयता अत्यधिक बढेको चिसोसँगै चलेको शीतलहरका कारण सप्तरी जिल्लामा जनजीवन प्रभावित बन्दै गएपछि विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन्। शीतलहरले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने...

खेल सिकाइ र प्रतिभा विकासमा केन्द्रित भ्याली भ्यू स्कूलको खेल सप्ताह

काठमाडौँ – काठमाडौँको मध्यवानेश्वरस्थित भ्याली भ्यू स्कूलले विद्यार्थीलाई खेलकुद गतिविधिमा सक्रिय सहभागी गराउँदै खेल सप्ताह मनाएको छ। ४ पुसदेखि सुरु भएको खेल सप्ताहमा मन्टेश्वरीदेखि कक्षा ९ सम्मका करिब १ हजार...

अर्किड कपको १०औँ संस्करण फागुन १ देखि, अन्तरविद्यालय जुनियर फुटबल हुने

काठमाडौँ – अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा १०औँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता फागुन १ गतेदेखि सुरु हुने भएको छ। हरेक वर्ष नियमित रूपमा शैक्षिक...

नेशनल प्याब्सन क्रिकेट लिग सम्पन्न, उपाधी प्रोग्रेशिभ स्कुललाई

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) केन्द्रीय समितिद्वारा आयोजना गरिएको “नेशनल प्याब्सन क्रिकेट लिग (NPCL)–२०८२” आज औपचारिक रूपमा सम्पन्न भएको छ। कागेश्वरी मनोहरा नगरपालिका–मूलपानीस्थित मूलपानी...

अपीहिमालमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महादेव मावि घुसालाई

दार्चुला । दार्चुलाको अपीहिमाल गाउँपालिकामा आयोजित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महादेव माध्यमिक विद्यालय घुसाले जितेको छ। मंगलबार वडा नं. ४ स्थित सम्तेलीचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा घुसाले १३ स्वर्ण,...

कक्षा १२ को २०८३ वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को २०८३ सालमा हुने वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

अन्तर्राष्ट्रिय आप्रवासन दिवस विशेष वक्तृत्वकला प्रतियोगिता नेक्सस् एकेडेमीमा सम्पन्न

काठमाडौं – अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ को अवसरमा “सुरक्षित आप्रवासनमा सामाजिक सुरक्षा कोषको भूमिका” शीर्षकमा आयोजित विद्यालयस्तरीय वक्तृत्व कला प्रतियोगिता काठमाडौँको पेप्सीकोला टाउनप्पानिङमा रहेको नेक्सस इन्टरनेसनल एकेडेमीको प्राङ्गणमा भव्य रूपमा...

एशियाकै पहिलो र्‍याफ्टिङ स्कुल भोटेकोशी किनारमा तयार, फागुनदेखि सञ्चालन तयारी

जलस्रोतसँग सम्बन्धित आपत्कालीन उद्धारमा खटिने दक्ष जनशक्ति उत्पादन गर्ने , र्‍याफ्टिङसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्न र शैक्षिक अध्ययन तथा अनुसन्धान प्रवद्र्धनका साथै जल पर्यटनलाई आयआर्जनसँग जोड्ने उद्देश्यले सिन्धुपाल्चोकको...