दार्चुला – लेकम गाउँपालिका–२ रातामाटामा रहेको हुनैनाथ माध्यमिक विद्यालयमा भएकोअभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति (विव्यस) का चार सदस्य सर्वसम्मत रूपमा चयन गरेको छ। भेलाबाट पदम राज जोशी, जगत सिंह धामी,...
भक्तपुर – सेकरिड हार्ट एकेडेमी को २३औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम–२०८२ भक्तपुर नगरपालिका–४ गःपलीमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सुनिल प्रजापति ले मिहिनेत, अभ्यास र अवसरले मात्र...
भक्तपुर– नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम ग्लीटर फ्युचर स्कुलको आयोजनमा यहि फागुन २९ गते शुक्रबार अन्तर-विद्यालय वादविवाद प्रतियोगिता २०८२ भव्यताका साथ सम्पन्न भएको छ ! प्रतियोगिता दुई श्रेणी कक्षा ६ र...
भक्तपुर- नेसनल प्याव्सनको कार्यक्रम अन्तर्गत पाथिभरा एकेडेमी स्कुलको आयोजनामा साइन्स एण्ड रोबटिक एक्ज्युभेशन प्रतियोगिता दुई श्रेणीमा भव्यताका साथ सम्पन्न भएको छ । आधारभूत तहको प्रतियोगितामा क्वालिटी स्कुल विजेता, विमल मेमोरियल...
काठमाडौं । काठमाडौँको शंखमूलमा रहेको नेरीक एकेडेमीमा विज्ञान तथा रोबोटिक प्रदर्शनी/“साइन्स एण्ड रोबोटिक एक्जिबिशन-२०८२” सफलतापूर्वक सम्पन्न भएको छ। विज्ञान तथा रोबोटिक शिक्षामार्फत सिकाइलाई अझ प्रभावकारी, व्यवहारिक र सिर्जनात्मक बनाउने उद्देश्यले उक्त...
काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको भीमेश्वर एकेडेमीको अभिभावक दिवस २०८२ तथा २०औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, पूर्वविद्यार्थी तथा स्थानीय...
काठमाडौँ – कागेश्वरी मनोहरा-९, गोठाटारस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा सञ्चालन भएको विद्यालयस्तरीय १० औँ संस्करणको ‘अर्किड कप’ फुटबल प्रतियोगिताको उपाधि विद्यावाणी पाठशालाले जितेको छ। रोमाञ्चक फाइनल खेलमा विद्यावाणी पाठशाला र...
काठमाडौँ । काठमाडौँको गोठाटारस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलमा जारी विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। सेमिफाइनल चरण पार गर्दै उपाधि नजिक पुगेका विद्यावाणी र एकलब्य शिक्षा सदनबीच...
काठमाडौं- शंखमूलस्थित नेरिक एकेडेमीमा छैटौँ “नेरिक लिटल आइकन-२०८२” भव्य रूपमा सम्पन्न भएको छ। शिक्षा तथा अतिरिक्त क्रियाकलापमार्फत सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नेरिक किन्डरवर्ल्डका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।...
भक्तपुरः सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जेमा रहेको युनिटी इङ्ग्लिस स्कुलले आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सवको अवसरमा एक दिने ‘अभिभावक अभिमुखीकरण कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ। योयो बैक्वेटमा सम्पन्न उक्त विशेष...
काठमाडौँ – काठमाडौँको गोठाटारस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलमा जारी विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनल चरणका खेल सम्पन्न भएसँगै फाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनलमा निर्मल ज्योति र विद्यावाणीबीच...
काठमाडौँ । नेक्सस् इन्टरनेशनल स्कुलको आयोजनामा आयोजित १४औँ उपत्यकाव्यापी पेन्टिङ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिताबीच प्रतियोगिता सम्पन्न भएको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम स्थान...