भारतद्वारा कोरोनाविरुद्धको दश लाख ‘कोभिसिल्ड’ खोप हस्तान्तरण

काठमाडौँ – नेपाललाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप आज हस्तान्तरण गरेको छ । भारतबाट हवाइ मार्गबाट ल्याइएको कोरोनाको खोप मध्यान्ह काठमाडौमा आएपछि स्वास्थ्य तथा जनसंख्या...

सुनको मुल्यमा आज पनि बृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ – सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा रु ६०० ले बृद्धि भएको छ ।...

कोरोना विरुद्धको खोप आज नेपाल आइपुग्दै

काठमाडौं – भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्डरएस्ट्राजेनेकाले...

सर्लाहीमा बस दुर्घटना २ जनाको मृत्यु, चालकसहित १७ जना घाइते

काठमाडौँ – सर्लाहीमा एक यात्रु बाहक वस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हरिवन नगरपालिका वडा नम्बर ४ मा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको...

आगामी तीन दिनको मौसम पूर्वानुमान – आंशिक बदलि देखि हल्का हिमपातको सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा...

‘भीटीसीसीपी’का लागि जापान सरकार र लटिनाथ मावि चौपाताबीच सम्झौता, सबै प्रकारका तालिम एकै ठाउँबाट

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नं. ५ मा रहेको लटिनाथ नमुना माध्यमिक विद्यालय चन्दनपुर चौपाता र जापानी राजदुतावास काठमाडौं बीच व्यावसायिक प्रशिक्षण केन्द्र परियोजना निर्माण (VOCATIONAL TRAINING CENTER CONSTRUCTION...

कञ्चनपुरमा २ दिनदेखि एक महिला बेपत्ता, साइकल भेटियो

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै...

भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप दियो

काठमाडौं – भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले नेपाललाई १० लाख...

‘भीटीसीसीपी’का लागि जापानी दुतावास काठमाडौँ र लटिनाथ नमुना मावि चौपाताबीच सम्झौता, बेरोजगारी अन्त्य हुने विश्वास

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नं. ५ मा रहेको लटिनाथ नमुना मावि चौपाता र जापानी राजदुतावास काठमाडौं बीच व्यावसायिक प्रशिक्षण केन्द्र परियोजना निर्माण (VOCATIONAL TRAINING CENTER CONSTRUCTION PROJECT-VTCCP) का...

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम ११० रनमा अलआउट

काठमाडौं – प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेश ११० रनमा अलआउट भएको छ । नेपाल पुलिसका स्पीनरद्वय सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४–४...

सैनिक सेवामा पेन्सनसम्बन्धी व्यवस्थामा परिमार्जनको प्रस्ताव

काठमाडौं- नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै...

सुनको मुल्यमा निरन्तर बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको...