ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य १८२ पुग्ने सम्भावना

काठमाडौँ – नेपाल आयल निगमले खाना पकाउने ग्यास सहित इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको...

चेन होटल शिन्तामणी नेपाल भित्रियो

काठमाडौँ । अन्तर्राष्ट्रिय ‘चेन होटल’का रुपमा रहेको शिन्तामणी होटलले नेपालमा आफ्नो सेवा दिने भएको छ । मुस्ताङ्को चर्चित मोक्ष होटलको व्यवस्थापनलाई शिन्तामणि होटलले लिएको हो । शेर्पा हस्पिलाटिली ग्रुपअन्तर्गत सञ्चालन...

हामी गठबन्धनको पक्षमा छैनौँ : वरिष्ठ उपाध्यक्ष पोखरेल

रत्ननगर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “तपाईंहरु एकदम...

सोलु करिडोर प्रसारण लाइनः नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्नुहुने

काठमाडौं । लामो प्रयास र अथक मेहनतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रशारण लाइनको शनिबार उद्घाटन गरिने भएको छ। शुक्रबार भारत भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय...

बार चुनाव : दक्षिणपन्थी विरुद्ध प्रगतिशीलको लडाई : टिकाराम भट्टराई

काठमाडौँ ।  नेपाल बार एशोसिएशनका पुर्व उपाध्यक्ष एवम् संबैधानिक कानूनका जानकार अधिवक्ता टिकाराम भट्टराईले नेपाल बार एशोसिएशनको २६ औं कार्यसमितिको निर्वाचन दक्षिणपन्थी गठबन्धनविरुद्ध प्रगतिशीलको लडाई भएको भताउनुभएको छ । “यसपालिको...

श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुका अभिभावकहरुको ४ दिने कार्यशाला सम्पन्न

काठमाडौँ । श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुका अभिभावकहरुको ४ दिने कार्यशाला १७ गते विहीबार सम्पन्न भ​एको छ । चैत्र १४ गतेदेखि सुरु भ​एको कार्यशालामा मोरङ, कास्की, रूपन्देही, काठमाडौँ उपत्यका वरपरका श्रवणदृष्टि...

सरकारद्वारा चीनले प्रस्ताव गरेका विभिन्न प्रस्तावहरु स्वीकृत

काठमाडौं । नेपाल सरकारले जनवादी गणतन्त्र चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौताअन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय...

परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (विमस्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता...

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं...

मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधा : ऊर्जामन्त्री भुसाल

कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।...

नेशनल प्याब्सन, काठमाडौँ जिल्ला समितिको साधारण सभा सम्पन्न

नेशनल प्याब्सन, काठमाडौँ जिल्ला कार्यसमितिको साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको शनिवार होटल एल्लो प्यागोडामा सम्पन्न बार्षिक साधारण...

हुलाकी राजमार्गको दुर्दशा : दुई वर्षमा २० प्रतिशत काम

मोरङ । मोरङमा हुलाकी राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचेक्रयाइँले सो सडक अलपत्र परेको...