जेठ १ गतेदेखि निजी र सरकारी विद्यालयमा सातामा दुई दिन बिदा दिने निर्णय

काठमाडौँ – शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र...

सर्वदलीय बैठकमा काँग्रेस नेता खुकुरी लिएर पुगेपछि . . .

गोरखा – स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरी सहित पुगेका मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उनी बुधवार बिहान बैठकमा...

४ दिनमा मात्रै २ लाख भन्दा बढीले उपत्यका छोडे

काठमाडौं – पछिल्ला ४ दिनमा मात्रै करिब २ लाख २० हजारभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या घट्दै...

धनगढी उडेको श्री एअरलाइन्सको इन्जिनमा समस्या, जहाज काठमाडौँ फर्कियो, अर्को जहाजबाट यात्रु पठाइँदै

काठमाण्डौ – काठमाण्डौबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि काठमाण्डौ फर्काएर सुरक्षित अवतरण गराइएको छ । काठमाण्डौबाट २५ नटिकल माइल अर्थात् झन्डै ४७ किलोमिटरको दुरीमा पुगेपछि जहाजको...

दार्चुलाको दुँहुमा एमाले उम्मेदवारमाथी आक्रमण, उपचारका लागि धनगढी पठाइयो

दार्चुला – दार्चुलाको दुहु गाउँपालिकामा एमालेका उम्मेदवारमाथि आक्रमण भएको छ । नेकपा एमालेबाट दुहु गाउँपालिका–५ मा वडाध्यक्षको चुनाव लडेका मानसिंह बडालमाथि आक्रमण भएको दार्चुला प्रहरीले जनाएको छ । बडाललाई उपचारका...

मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने

काठमाडाैं – मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी...

शुक्रबार हुने पालिका चुनावका लागि गएरातिदेखि सुरु हुने मौन अवधि सुरु

काठमाडाैँ – पर्सि शुक्रबार हुने पालिका चुनावका लागि गएरातिदेखि सुरु हुने मौन अवधि सुरु भएको छ । अब मतदान नसकिएसम्म राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् ।...

विश्व हिन्दू परिषद् नेपालको विभिन्न स्थानहरुमा अलौकीक कन्यापूजन समारोह सम्पन्न

राजाराम दास, जनकपुरधाम, वैशाख २७ गते । श्री जानकी नवमीको पावन अवसरमा विश्व हिन्दू परिषद् नेपालले देशका विभिन्न स्थानहरुमा अलौकीक कन्यापूजन समारोह सम्पन्न गरेको छ । परिषद्ले विगतका वर्ष झै यस...

हप्तामा २ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित, कार्यालय समय पनि तोकियो

काठमाण्डाै – आउँदाे जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय राजपत्रमा प्रकाशित भएकाे छ । सरकारले परीक्षणका रूपमा आउँदाे जेठ १ गतेदेखि प्रत्येक शनिवार...

नेप्से परिसूचक २३ सय माथि

काठमाडौं – साताको तेस्रो दिनमा आइपुग्दा सेयर कारोबार मापक नेप्से परिसूचक २३ सय नाघेको छ । केही समय यता लगातार घटिरहेको नेप्से परिसूचक अघिल्लो साता २२ सयमा झरेको थियो ।...

१५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

उदयपुरमा १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ बलात्कार...

आज मध्यरातिबाट मौन अवधि, सामाजिक सन्जाल निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाई

काठमाडौं – स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ ।...