घट्यो गाडी भाडा

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको भन्दै चर्को विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो ।...

११ जना सहसचिवहरूको ड्युटी मन्त्रालयको बरण्डामा, देशभर १७ जना सहसचिवको दरबन्दी रिक्त

काठमाडौं – सरकारले खाली भएको ठाउँमा ११ जना सहसचिवलाई अतिरिक्त समूहमा राखेको छ। जबकि अहिले देशभर १७ जना सहसचिवको दरबन्दी रिक्त छ। अतिरिक्त समूहमा राखिएका कर्मचारीलाई जिम्मेवारी दिने गरिँदैन। संघीय मामिला...

काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि

काठमाडौं – काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हालसम्म १२ जनामा हैजा पुष्टि भएको रातोपाटीलाई जानकारी...

काठमाडौँमा हैजाको संक्रमण बढेपछि ठेलामा पानीपुरी बेच्न सोमबारबाट पूर्ण प्रतिबन्ध

काठमाडौँ — काठमाडौँमा हैजाको संक्रमण देखिन थालेपछि ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । पानीपुरीमा प्रयोग गरिने पानीमा हैजाको जीवाणु हुनसक्ने भन्दै ललितपुरका मेयर चिरिबाबु...

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटायो (सूचीसहित)

काठमाडौँ – यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको छ। सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आइतबार सार्वजनिक सवारीको भाडा घटाएको हो। विभागले यात्रुवाहक...

भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै, ५ दिनमा ७० हजार बढी सङ्क्रमित थपिए, नेपालमा पनि जोखिम

काठमाडौं – भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ११ हजार ५७८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्युसमेत भएको छ ।...

कैलालीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ – आइतबार कैलाली आसपास केही स्थानमा भारी वर्षा भई कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो रहेका बाढी पूर्वानुमान महाशाखाले जनाएको छ...

आइसीसीको टोली नेपालमा

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ क्यानमाथिको निलम्बन पूर्णरुपले फुकुवा भएको औपचारिक जानकारी गराएको छ । नेपाल भ्रमणमा रहेका आईसीसीका प्रतिनिधिहरुले क्यान माथिको सम्पूर्ण निलम्बन फुकुवा...

सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी

महोत्तरी – भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो...

कस्तो रहला आगामी ३ दिनको माैसम ?

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान २०७९ असार १२ गते (आईतबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशभरका पहाडी भु-भागका धेरै स्थानमा र बाँकी भु-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ...

गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ – आइतबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ। आज दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको...

जंगलमा दाउरा काट्न जादा गम्छाको प्रयोग गरि श्रीमतीको हत्या, श्रीमान पक्राउ

अर्घाखाँची – आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको अभियोगमा मालारानी गाउँपालिका-२ डाँडाकटेरी बस्ने २७ वर्षीय कमल भुषाल शुक्रबार दिउँसो पक्राउ परेका छन् । घर नजिकै जंगलमा दुवै...