काठमाडौं – सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसद्मा एमसिसी अनुमोदनका...
काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोना पुष्टि भएको छ । आज पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या धेरै भएको छ । पछिल्लो...
काठमाण्डौ – सरकारले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउनेगरी नाराबाजी र जुलुस प्रदर्शन गर्ने तथा पुत्ला दहन नगर्न गृह मन्त्रालयले विज्ञप्ती जारी गरेको छ । दार्चुलामा भारतीय सीमा सुरक्षा बलले...
काठमाडौं – साताको पहिलो दिनमै शेयर बजार परिसूचकमा ठूलो गिरावट आएको छ । कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको...
खोटाङ – कोरोना सङ्क्रमणदर केही कम हुँदै गएपछि जिल्लाका स्थानीय तहले अवरुद्ध पठनपाठन भौतिक उपस्थितिमै पुनःसञ्चालनमा ल्याउन थालेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सुरक्षालाई पालना...
काठमाडौँ – बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल)परीक्षा स्थगन...
डोटी – डोटीका अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएका छन् । दुई नगरपालिका तथा सातवटा गाउँपालिका रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
कैलाली – स्थानीय निकाय तथा सरोकारवालाहरुसँग बीमा सम्बन्धि जनचेतनामूलक अन्तर्कृया कार्यक्रम गौरीगंगा नगरपालिकामा गरिएको छ । बीमा समितिको आयोजनामा नगरपालिकाका जनप्रतिनिधि, संघसंस्था, बीमा अभिकर्ता, उद्योग वाणिज्य संघका प्रतिनिधि लगाएतका सरोकारवालाहरुको...
काठमाडौँ – आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि...
काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी...
काठमाडौं – नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच सम्झौतामा हस्ताक्षर भएको ४ वर्ष पूरा हुन लागेको छ । २०६९ सालदेखि निरन्तर दुईपक्षीय छलफलपछि २०७४ साल भदौको अन्तिममा नेपाली...
काठमाडौं – कोरोना भाइरससँग मिल्जोजुल्दो लक्षण भएको ’स्क्रब टाइफस’ रोग देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । अहिलेको सिजन स्क्रब टाइफस रोग फैलन सक्ने भएकाले सतर्कता...