६०औं इन्जिनियर दिवस आज मनाइँदै

साउन, काठमाडौं । ६० औं इन्जिनियर दिवस आज मनाइँदै छ । दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा...

कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि

काठमाडौं – पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु...

मुलुकभर तीनवटा स्थानीय तहमा शून्य बेरुजु

काठमाडाैं – मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्युठानको सरुमारानी र मल्लरानी...

यसकारण लाग्दैछ कोरोना संक्रमण ग्राफ उकालो

काठमाडाैं – कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ ।...

अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टङ्क खनाल रहेका छन् । बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल घाइते भएको स्थानीय...

यार्सागुम्बा निकासी बढ्यो, दुई करोड राजस्व सङ्कलन

अपी नाम्पा संरक्षण क्षेत्रबाट यस वर्ष यार्सागुम्बा निकासी बढेको छ । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा निकासी घटेकामा यस वर्ष दोब्बरले बढेको हो । एकदेखि डेढ महिना अपी हिमाल गाउँपालिकाको...

दार्चुला : एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

दार्चुलाको अपी हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन् । उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्ष भरलाई खर्च...

काठमाडौंमा भोलिदेखि १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर मात्रा खोप दिइने

काठमाडौं – काठमाडौंमा भोलिदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । काठमाडौं जिल्लाका सबै स्वास्थ्य संस्थामा बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले...

कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, एकैदिन ४५७ जनामा कोरोना, सक्रिय संक्रमित कति ?

काठमाडौँ — कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ४५७ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। २ दिनमै संक्रमितको संख्या दोब्बर देखिन्छ । आइतबार...

काठमाडौंको साँखुमा खोलाको किनारमा एक शव भेटियो

काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखु एक शव भेटिएको छ । सडेर कंकाल भइसकेको अवस्थामा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । खोलाको...

डोलेश्वरलगायत प्रसिद्ध शिवालयमा दर्शनार्थीको भीड

भक्तपुर – यहाँका प्रसिद्ध शिवालयमा एक महिने साउने मेला सुरु भएको छ । साउनको पहिलो सोमबार आज बिहानैदेखि यहाँका प्रसिद्ध शिवालयमा दर्शनार्थीको घुइँचो लागको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध...

सुनचाँदी महंगियो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – साउन महिनाको दोश्रो दिन सुनचाँदी महंगिएको छ । सोमबार, सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले...