नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई बुझाए, को–को बन्दैछन् मन्त्री ?

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । नेकपा (एकीकृत...

परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न सर्वोच्चमा रिट

काठमाडौं – परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानेले शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६...

थप एक हजार १५८ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्‍यु

काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८...

पर्साको कालिकामाई गाउँपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

वीरगञ्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा छापामारेको छ । गाउँपालिका कार्यालयविरुद्धमा परेका विभिन्न उजुरीको आधारमा अख्तियारले कार्यालयमा छापामारी गरी अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको...

ट्रकले ठक्कर दिदा आमा–छोराको ज्यान गयो

रुपन्देही – ट्रकको ठक्करबाट रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकले ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । सैनामैना नगरपालिका वडा...

विवाह अस्वीकार गरेपछि पुष्पाको हत्या

ताप्लेजुङ- शुक्रबार मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा हत्या भएको प्रहरीले जनाएको छ । घटनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले हत्या भएको देखिएको प्रहरीले जनाएको हो ।...

चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला

चितवन – चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे...

केहीले प्लेनबाटै हामफाल्छौं भने…(यात्रुले भोगेको सास्ती जस्ताको त्यस्तै)

काठमाडौं – कामको सिलसिलामा केही दिनअघि मात्रै काठमाडौं आएको थिएँ। नयाँ सचिव सरुवा भएर सोमबार मन्त्रालयमा आउने जानकारी पाएको थिएँ। त्यही भएर बिहानको पहिलो फ्लाइटबाट विराटनगर फर्किने र नयाँ सचिवलाई स्वागत...

नयाँ प्रगति प्राप्त गर्नका लागि नेपालसँग मिलेर काम गर्न इच्छुक छौँ – चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यिले नेपालका नवनियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई बधाई सन्देश पठाएका छन् । आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली...

काठमाडौं उपत्यकामा ३ जनाको शङ्कास्पद मृत्यु

काठमाडौँ  – काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा तीन जना मृत भेटिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका १४ कलङ्कीस्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किसन...

विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज पाङ्ग्रा नखुल्दा दुई घण्टापछि काठमाडौंमै अवतरण

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियर(पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ । ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर...

गणकहरुको सर्टलिष्ट प्रकाशित, यसरी हेर्न सकिन्छ (नामावली सहित)

काठमाडौँ – राष्ट्रिय जनगणना २०७८ को स्थलगत कार्यमा खटिने गणकहरुको सर्टलिष्ट प्रकाशित भएको छ । करारमा सेवाका लागि मिति २०७७ माघ ११ गते प्रकाशित सार्वजनिक सूचनाद्वारा योग्यता पुगेको नेपाली नागरिकबाट...