हेलम्बुको ठाडेपाटी, सेमिसेदाङ हुँदै जान सकिने पर्यटकीय क्षेत्र लाङटाङ, हेर्नुहोस् तस्विरमा

काठमाडौँ – काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्यको रुपमा रहेको लाङटाङ क्षेत्र रसवामा पर्दछ । यस क्षेत्रमा जानका लागि सिन्धुपाल्चोकको हेलम्बुबाट जान सकिन्छ । हेलम्बुको कुटुमसाङ, ठाडेपाटी, सेमिसेदाङ हुँदै लाङटाङ जान सकिन्छ...

गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि

काठमाडौँ – हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ। गाँजा प्रतिबन्धबाट सबभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा...

होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीहरूले अब मेनुमा सेवा शुल्क र भ्याट रकम जोड्न नपाउने

काठमाडौँ – होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीहरूले अब मेनुमा सेवा शुल्क र भ्याट रकम जोड्न नपाउने भएका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल व्यवसायीहरूलाई मेनुमा उल्लेख भएबाहेक उपभोक्ताबाट...

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन्...

दार्चुलामा भिरबाट लडेर एक जना युवकको मृत्यु

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जना युवकको ज्यान गएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीका एक युवाको भिरबाट लडेर ज्यान गएको हाे । ३१ वर्षीय जयदेब...

चाडपर्वको मुखमा उपभोक्ता महँगीको मारमा

डडेल्धुरा – चाडपर्वको मौका छोपेर उपभोग्य वस्तुको अत्यधिक मूल्य वृद्धि हुँदा पनि कसैको ध्यान नगएकोप्रति डडेल्धुराका उपभोक्ताले गुनासो गरेका छन् । दीपावलीको पूर्वसन्ध्यामा बजारमा दैनिक उपभोग्य वस्तुहरु तथा दीपावलीका सामग्रीहरुमा...

सुनको मुल्यमा गिरावट, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । यो...

पाल्पामा भुस्याहा कुकुरको टोकाइबाट २८ जना घाइते

काठमाडौँ – पाल्पाको माथागढीमा भुस्याहा कुकुरको टोकाइबाट २८ जना स्थानीय घाइते भएका छन् । घाइतेमध्ये २४ जनाकोे तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार दिनभरमा भुस्याहा कुकुरको टोकाइबाट माथागढी...

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए...

सत्ता गठबन्धनले आज पोखरा र बुटवलमा संयुक्त चुनावी सभा गर्ने

काठमाडौं – निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको अवधि भन्दा पहिल्यै सत्ता गठबन्धनले चुनाव प्रचारलाई तिव्रता दिन थालेको छ । सत्तारुढ गठबन्धनले कार्यकर्ता प्रशिक्षण अभियानका नाममा चुनावी कार्यक्रमहरु सञ्चालन गरिरहेको हो ।...

अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाहरुको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको...

मिथिलामा दिवाली–छठपर्वको चटारो

महोत्तरी – दशहारा (दसैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि...