काठमाडौंका केही स्थानमा भारी वर्षा, विष्णुमती र बल्खु खोला आसपासमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ – काठमाडौंका केही स्थानमा भारी वर्षा भइरहेको छ। विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा आइतबार बिहानदेखि निकै ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको...

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५...

चुनावपछि मुलुक नयाँ दिशामा जान्छ : मन्त्री चौधरी

काठमाडौं – सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन् । बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले...

राजधानीमा प्रदेश पर्यटनमन्त्रीहरुको सम्मेलन हुँदै

कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र यस क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले आज राजधानीमा सातै वटा प्रदेश पर्यटनमन्त्रीहरुको सम्मेलन आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

घरधनीका कारण व्यापारीको व्यवसायमाथि डोजर चल्यो : नेपाल व्यापार संघका अध्यक्ष गौतम

काठमाडाैँ – नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले घरधनीका कारण व्यापारीहरु मारमा परेको बताउनुभएको छ । शुक्रवार हाम्रो विकास सहकारीले राजधानी आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले घरधनीले सहि सूचना नदिदा व्यापारीहरुको...

भक्तपुरमा १४ लाख रुपैयाँ बराबरको खाद्यान्न नष्ट, तीन लाख रुपैयाँ जरिवाना

काठमाडौँ – भक्तपुर नगरपालिका–१ चुनदेवीमा रहेको ‘चुनदेवी खाद्य स्टोर’ मा छापा मारेर १४ लाख रुपैयाँ बराबरको खाद्यान्न नष्ट गरिएको छ । स्टोरमा रहेका विभिन्न ब्राण्डका चामल, दाल र तेल जफत...

चट्याङसहित भारी वर्षाको सम्भावना !

काठमाडौँ – हाल देशभरको मौसममा सामान्य देखि पुर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मध्यमदेखि हल्का वर्षाको...

आज कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन, घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदै

काठमाडौं – आज भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक...

हाम्रो विकास सहकारी संस्था लि. को अध्यक्षमा सुवेदी र उपाध्यक्षमा आचार्य

काठमाडौँ – हाम्रो विकास तथा बचत ऋण सहकारी संस्था लिमिटेडले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार राजधानीमा सहकारीले आफ्नो चौधौँ साधारणसभा मार्फत नयाँ नेतृत्व पाएको हो । संस्थाको अध्यक्षमा...

दक्षिण कोरिया रोजगारी : उत्पादनतर्फ उत्तीर्ण हुनेको सङ्ख्या थपियो

काठमाडौं – रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन् । एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा...

मध्यपुरथिमिका पाँच सय १९ लाई लालपुर्जा

भक्तपुर – नापी कार्यालय भक्तपुरले नाप जाँच गरी हाल साविक गरेको पाँच सय १९ थान जग्गाधनी पुर्जा मध्यपुरथिमि नगरपालिका–५ र ७ का स्थानीयवासीलाई वितरण गरिएको छ । बिहीबार मध्यपुरथिमि नगरपालिका...

दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने

काठमाडौँ – रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन्। एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा...