जापान – नेपाली जनप्रगतिशील मञ्च, जापान नागोया क्षेत्रीय समितीको आठौँ अधिवेशन सम्पन्न भएको छ । आइतबार (नोभेम्बर १४) जापनमा एक समारोहकाबीच आठौ अधिबेशन भब्य रूपमाँ सम्पन्न भएको हो । अधिबेशनले...
काठमाडौँ – कास्कीको पोखरा –१७ फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत वर्ष...
मोरङ – कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१५ रानीबस्ती बस्ने ३५ वर्षीया सुशीला देवी साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७३ असार २ गतेको...
काठमाडौं – मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए । हिमपहिरोका कारण कुनै क्षति भएको...
काठमाडौँ – साताको पहिलो दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ । कार्तिक २८ गते, आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...
कात्तिक – नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिलाको गए राति...
दार्चुला – दार्चुलामा जात्रा हेर्न गएका एक जना पुरुष मृत फेला परेका छन् । महाकाली नगरपालिका– ८ धापका ६० बर्षीय जोगीराम चुनारा आइतबार गहुँखेतमा मृत फेला परेका हुन् । उनी...
काठमाडौं – सरकारले शाखा अधिकृत र उपसचिवको बीचमा सहायक सचिव तथा सहसचिव र सचिवको बीचमा अतिरिक्त सचिव या विशेष सचिव पद थप्न गृहकार्य अघि बढाएको छ। सरकारले अध्यादेशबाट ल्याउन लागेको संघीय...
काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि २० महिनापछि पुनः प्रवेश गराउन विशेष भाषा परीक्षाको आह्वान भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस...
काठमाडौं – रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा गएराति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको...
काठमाडौं – बुढानिलकण्ठ नगरपालिका-११ कपन पैयुटार गैरीगाउँ बस्ने नवराज पौडेलको जग्गामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुमन खड्काले तरकारी खेती गर्न बनाएको टहरामा जुवा खेलिरहेको अवस्थामा खड्का सहित १६ जनालाई...
काठमाडौं – हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको हिजो (शुक्रबार) सम्पन्न प्रथम वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित...