काठमाडौँ – पछिल्लो २४ घण्टामा १ लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । दसैँ मनाउनका लागि १ लाख ११ हजार ६३९ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक...
काठमाडौं – लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ । सोमबार सम्पन्न दोस्रो खेलमा वेस्ट इन्डिजलाई हराउँदै नेपालले ३ खेलको टी-२०आई सिरिज आफ्नो पक्षमा पारेको हो...
काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रहने सम्भावना रहेको जनाएको छ । यस्तै केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा...
काठमाडौं – नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको...
काठमाडौं – युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले वेस्ट इन्डिजलाई १७४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। सोमबार खेलेको खेलमा नेपाली ब्याट्सम्यान आसिफ शेख र सन्दीप जोराले अर्धशतक प्रहार...
वेस्ट इन्डिजविरूद्ध दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। सोमबार संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहमा भइरहेको खेलमा टस जितेर नेपालले ब्याटिङ रोजेको हो। यसअघि शनिबार भएको खेलमा नेपालले पहिलो...
काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि आपतकालीन श्रम सेवालाई निरन्तरता दिने भएको छ । वैदेशिक रोजगार विभागले आपत् परेका श्रमिकलाई श्रम स्वीकृति जारी गर्ने व्यवस्था मिलाएको जनाएको...
काठमाडौं – दशैंको सार्वजनिक बिदामा समेत सरकारले भुक्तानी प्रक्रियामा अवरोध नआउने व्यवस्था मिलाएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै सो व्यवस्था कार्यान्वयन गर्न...
काठमाडौं- मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिकै सोमबार मध्यान्ह १२ बजेदेखि पहिरो खसेपछि दुईतर्फी सवारी आवागमन ठप्प भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो खसेपछि लगातार माटो खस्ने क्रम जारी...
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैंमा टीका जमरा नलगाउने निर्णय गरेकी छन्। जेनजी आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनुपरेको पीडाका कारण यस्तो निर्णय गरिएको उनको सचिवालयले जनाएको छ।...
काठमाडौँ – युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै इतिहास रचेको छ। टेस्ट राष्ट्रविरुद्धको यो नेपालकै पहिलो टी–२० अन्तर्राष्ट्रिय जित हो, जसपछि देशभरै...
काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ। पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति करिब १२ बजे...