फेरि फैलिँदै कोरोना

काठमाडौं – विगत ३ वर्षदेखि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर शून्यमा झर्दै गरेका बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । छिमेकी...

प्रदेशस्तरीय वक्तृत्वकलामा मदरल्याण्ड र नृत्यकलामा पारागन प्रथम

काठमाडौँ – रास्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल नेसनल प्याब्सन बागमती प्रदेशद्वारा आयोजित अन्तरजिल्ला प्रदेशस्तरिय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुल भक्तपुरकी प्रशंसा कार्की प्रथम स्थान र लोकनृत्य प्रतियोगितामा पनि भक्तपुर...

दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा एक महिलाको शव भेटियो

कैलाली –  दार्चुला सदरमुकाम नजिकैको महाकाली नदीमा बगेर शनिबार दिउँसो एक महिलाको मृत्यु भएको छ। महाकाली नगरपालिका ४ स्थित बङ्गाबगरबाट महाकाली नदीमा खसेर ब्यास गाउँपालिका १ छांग्रुकी अन्दाजी ७० वर्षीया...

कोभिड संक्रमणको जोखिम कायमै छ, सतर्कता अपनाउनुहोस् : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले क्रिसमस...

बझाङमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु

बझाङ- बझाङमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका-८ सुकानाउँला घर भएका अन्दाजी ७२ वर्षीया गोपी बोहराको लडेर मृत्युु भएको हो । सदरमुकाम चैनपुरबाट शुक्रबार...

बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सद्वारा आफूखुसी भाडादर निर्धारण, अध्ययन गर्न प्राधिकरणलाई निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडानमा हुँदै आएको ‘कार्टेलिङ’ अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ । आन्तरिक उडान गर्दै आएका बुद्ध, यती,...

श्रीमती झुन्डिएको देखेर आत्तिएका श्रीमानको लडेर मृत्यु

काठमाडौं – सिन्धुपाल्चोकमा भर्‍याङको सिँढीबाट लडेर एक जना पुरूषको मृत्यु भएको छ। शुक्रबार राति १० बजे बलेफी गाउँपालिका-४ माथिल्लो बजार बस्ने ४५ वर्षीय शेरबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

१९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं  – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुडानका नागरिक मोहम्मद अहम्मद छन्। शुक्रबार २:१५ को फ्लाइटमा फ्लाई दुबईको उडानबाट नेपाल...

बाजुरामा एक महिला मृत फेला

काठमाडौँ – बाजुरामा एक महिला मृत फेला परेकी छन् । मृतक महिलाको पहिचान खुलेको छैन । जिल्लाको जगन्नाथ गाउँपालिका–२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा अपरिचित महिला मृत फेला परेको प्रहरीले जनाएको...

बारामा गोली प्रहार गरी भारतीय नागरिकको हत्या

काठमाडौं – बारामा एक जना भारतीय नागरिकमाथि गोली प्रहार गरी हत्या भएको छ। शुक्रबार साँझ साढे ५ बजे महागढीमाई नगरपालिका-२ भुतही पुलमा एक भारतीय नागरिकमाथि गोली प्रहार गरी हत्या भएको...

हेलम्बु गाउँपालिकामा विकास निर्माणका कार्यहरुले तिव्रता पाएको छ : उपाध्यक्ष अप्सरा (भिडियो)

काठमाडाैँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा विकास निर्माणका कार्यहरुले तिव्रता पाएको छ । उपहार खबरसँग कुराकानी गर्दै गाउँपालिका उपाध्यक्ष अप्सरा लम्साल लामिछानेले विकास निर्माण तिव्र रुपमा अघि बढेको र सोहि बमोजिम...

सुनको मुल्य एकै दिन १२ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – लगातार बढेको सुनको भाउ आज भने घटेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी...