शिक्षक सेवा आयोगले पुनः तिनै तहको विज्ञापन खोल्दै, यस्तो छ कार्यतालिका

काठमाडौँ – विद्यालयको तहगत संरचना आधारभुत तह र माध्यमिक तह भएपनि शिक्षक सेवा आयोगले तिनै तहको लागि विज्ञापन गर्ने तयारी गरेको छ । आयोगले वार्षिक कार्यातालिका अनुसार तीनै तहका लागि...

रत्नपार्कमा १९ औँ ‘काग सम्मेलन’ हुने

काठमाडौं – यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा १९ औँ ‘काग सम्मेलन’ हुने भएको छ । ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा कात्तिक ६ गते बिहान...

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

कपिलवस्तु – कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई...

रानीमहल नियाल्दै ‘र्‍याफ्टिङ सरर’

पाल्पा – बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्‍याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा (र्‍याफ्टिङको आनन्द लिए । “पहिला...

आजदेखि यमपञ्चक सुरु, धनतेरस आज, काग तिहार भोलि

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल...

उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय

काठमाडौं – तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रवार सो निर्णय गरेका हुन् । साँझ ९ बजेभन्दा...

काठमाडौंको यो होटलमा बस्न आउनेहरुको अश्लिल-गोप्य भिडियो बनाउछन म्यानेजर, यसरी खुल्यो रहस्य

काठमाडौं – काठमाडौं ३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरी बृत्त महाराजगञ्जबाट...

मेलम्चीको पानी यही महिना काठमाडौं ल्याउने तयारी

काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले यही महिनाभित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ। पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ। आयोजनाका कतिपय...

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

गुल्मी – आफ्नै श्रीमती ४० वर्षीया ताल कुमारी कुमालको हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका–७ बसेरी बस्ने ४२ वर्षीय सुर्य कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुर्य कुमारको कुटपिटबाट...

हेलम्बुको ठाडेपाटी, सेमिसेदाङ हुँदै जान सकिने पर्यटकीय क्षेत्र लाङटाङ, हेर्नुहोस् तस्विरमा

काठमाडौँ – काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्यको रुपमा रहेको लाङटाङ क्षेत्र रसवामा पर्दछ । यस क्षेत्रमा जानका लागि सिन्धुपाल्चोकको हेलम्बुबाट जान सकिन्छ । हेलम्बुको कुटुमसाङ, ठाडेपाटी, सेमिसेदाङ हुँदै लाङटाङ जान सकिन्छ...

गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि

काठमाडौँ – हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ। गाँजा प्रतिबन्धबाट सबभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा...

होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीहरूले अब मेनुमा सेवा शुल्क र भ्याट रकम जोड्न नपाउने

काठमाडौँ – होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीहरूले अब मेनुमा सेवा शुल्क र भ्याट रकम जोड्न नपाउने भएका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल व्यवसायीहरूलाई मेनुमा उल्लेख भएबाहेक उपभोक्ताबाट...