काठमाडौं – एक ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की...
काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको भौगर्भिक अध्ययन गर्न जाँदा हिमपातमा फसेको एसियाली विकास बैंक (एडिबी)का भूगर्भविदसहितको टोलीको उद्धार गरिएको छ । भौगर्भिक विज्ञसहितको १५ जनाको टोली बुधबार मेलम्ची खानेपानीको माथिल्लो...
काठमाडौँ – दार्चुलासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले दार्चुला, बैतडीलगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प...
काठमाण्डौ – झरी तथा हिमपातका कारण देशभर जाडो बढेको छ । अधिकांश ठाउँमा बर्षा समेत भएको छ । साथै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । आजदेखि भने...
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाशले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न उक्त आदेश जारी गरेको हो । रिटमाथि बुधवार सुनुवाइ गर्दै सर्वाेच्चले दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाएको छ...
काठमाडौं – बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको छ। यही निश्कर्षसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा चलाउने तयारी गरेको छ। यसबारे ब्युरोको टोलीले तीन वर्ष...
काठमाडौं – सरकारले डाक्टर नेत्रप्रसाद तिमल्सीनाको अध्यक्षता रहेको कार्यसमिति भंग गर्दै भागबण्डामा नेपाल रेडक्रस सोसाइटीको नयाँ समिति बनाएको छ । सत्तारुढ गठबन्धनका दलबीच भागबण्डामा गठन भएको नयाँ समितिको सभापतिमा सुर्दशन...
काठमाडौं – गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’ पर्व आज धुमधामका साथ मनाइदैछ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । सुदूरपश्चिम लगायतका...
काठमाडौँ – महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौँको बसपार्कमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरुलाई...
काठमाडौ – काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–३ सानोभ¥याङ डेरा गरी बस्ने मुस्ताङ भरतजङ्ग गाउँपालिका–४ का ४२ वर्षीय लोप्साङ गुरुङ आफ्नै कोठामा...
काठमाडौं – सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । सरकारको निर्णयअनुसार देशभरका...