विपिन जोशीकी आमा र बहिनीले भेटे प्रधानमन्त्री

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले भेट गरेका छन् । हालै इजरायलबाट फर्केका उनीहरूले शनिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।...

लिपुलेकबारे भारत–चीन समझदारीप्रति नेपाल असन्तुष्ट, भारतीय विज्ञले भने ‘नेपालको नक्सा असान्दर्भिक’

काठमाडौं – लिपुलेक नाकामार्फत व्यापार पुनः सुरु गर्ने भारत र चीनबीचको सहमतिपछि नेपालले असन्तुष्टि प्रकट गरेको छ। नेपालले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएर आपत्ति जनाएको छ भने भारतीय...

पश्चिम नेपालबाट सडक दस्तुर उठाउने तयारी, भैरहवा–भूमही सडकबाट शुरू हुने

काठमाडौं – सडक बोर्डले देशभर पुनः सडक प्रयोग दस्तुर (टोल ट्याक्स) उठाउने तयारी गरेको छ। बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार यसको सुरुवात पश्चिम नेपालबाट हुने र पहिलो चरणमा भैरहवा–भूमही...

दार्चुलामा तुसारपानी–तिङ्कर सडक दुईतर्फबाट निर्माण गर्ने तयारी

दार्चुला – नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–तिङ्कर सडकखण्ड अन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ मा दुईतर्फबाट सडक निर्माण अघि बढाउने भएको छ। नेपाली सेनाको दार्चुला–तिङ्कर सडक आयोजनाका प्रमुख सेनानी राजेश कटवालका...

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

कैलाली – कैलालीको धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– १७ दीपनगरका २० वर्षीय युघिस्टर बुढामगरको मृत्यु भएको हो । प्रदेश प्रहरीले दिएको जानकारीअनुसार शुक्रबार साँझ...

युरोपबाट कुलमामान घिसिङको चेतावनी : “सही नेतृत्वबिना मुलुक अघि बढ्दैन”

बार्सिलोना – युरोप भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व अपरिहार्य रहेको बताएका छन्। एनआरएनए क्षेत्रीय समिति कोष्टाव्लाङ्का र नेपाल समाज...

सुदूरपश्चिममा भोली सार्वजनिक विदा !

काठमाडौँ –  सुदूरपश्चिम प्रदेशमा भोलि (आइतवार) सार्वजनिक बिदा दिइएको छ। साउन १९ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हो। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव...

आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि आजै

काठमाडौँ – प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान...

भण्डारीको सदस्यता खोसिएको होइन, नवीकरण नहुने मात्र हो : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने आरोप निराधार भएको बताएका छन्। शुक्रबार पार्टी प्रवेश कार्यक्रमका क्रममा ओलीले भण्डारीले राष्ट्रपति...

टप एन्ड टी–२० सिरिजमा पाकिस्तानसँग १ रनले पराजित हुँदै नेपाल बाहिरियो

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट...

भारतले थप ८० मेगावाट विद्युत खरिद गर्न सहमति, नेपालबाट कुल निर्यात क्षमता ११३० मेगावाट नाघ्यो

काठमाडौं – भारत सरकारले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिद गर्न सहमति दिएको छ । यससँगै नेपालबाट भारत र बंगलादेशमा निर्यात हुनसक्ने विद्युतको कुल क्षमता ११...