स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कैलाली – कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका–४ रामजानकी मन्दिर नजिक सोही गाउँपालिका–७ मक्री बस्ने ३६ वर्षीय तुल्सीराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ क...

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला – दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। घर नजिकै रहेको जंगलमा घास काटेर घर फक्र्रने क्रममा भीरबाट लडेर नौगाड गाउँपालिका-६ खालिडाडा बस्ने ५० वर्षकी ऐति धामीको मृत्यु भएको...

गौरा पर्वको दोस्रो दिन : विरुडा धाेएर मनाइँदै

काठमाडौँ –  सुदूरपश्चिममा शुक्रबार गौरा पर्व मनाइँदैछ। बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको छ। हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो। गौरा पूजनका...

१२२ उपसचिव र ९७ शाखा अधिकृतको एकैपटक सरुवा, सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको मन्त्रीको दाबी

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा गरी एकैपटक पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । यससँगै देशभरका गाउँपालिका र...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची !

काठमाडौँ – संघीय संसद अन्तर्गत शुक्रबार दिउँसो प्रतिनिधि सभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय...

अब युवाको उमेर १८ देखि ३५ वर्ष

काठमाडौँ — सरकारले ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८ देखि ३५ वर्षसम्म कायम हुने भएको छ। यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६ देखि ४० वर्षसम्म तोकिएको...

पशुपतिमा एक महिला मृत फेला

काठमाडौं – काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् । पशुपति आर्यघाट नजिकैको सतलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् । मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न...

डडेल्धुरामा जीप दुर्घटना, चार जनाको मृत्यु, छ जना घाइते

डडेल्धुरा — डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। नवदुर्गा गाउँपालिका–५ को ठाँटा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८...

अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल साउथ अस्ट्रेलियासँग पराजित

काठमाडौं – अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल साउथ अस्ट्रेलियासँग पराजित भएको छ । अस्ट्रेलिया बिहीबार बिहान भएको पहिलो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भयो । नेपालले...

गोविन्द केसीले आइतबारदेखि सत्याग्रह सुरु गर्ने

काठमाडौं । प्रा.डा. गोविन्द केसीले यही भदौ १५ गते आइतबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले पुन: सुरु गर्ने...

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको मृत्यु, चार घाइते

  धनगढी – डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। ठाडा बजारबाट सदरमुकाम डडेल्धुरातर्फ आउँदै गरेको उग्रतारा...

सुदूरपश्चिममा सुरु भयो गौरा पर्व, आज घरघरमा बिरुडा भिजाइँदै

काठमाडौँ –  सुदूरपश्चिमको मौलिक पहिचान बोक्ने सबैभन्दा ठूलो पर्व ‘गौरा’ आजबाट बिधिवत् सुरु भएको छ । गौराको सुरुवात हरेक वर्ष भाद्र महिनाको कहिले शुक्ल र कहिले कृष्ण पञ्चमीमा हुन्छ । ...