तनहुँमा चुँदी खोलाले बगाएर २ जनाको मृत्यु

तनहुँ – चुँदी खोलाले बगाएर तनहुँको भानु नगरपालिकाका दुई जनाको ज्यान गएको छ । माछा मार्नका लागि भानु नगरपालिका वडा नं. २ र ५ को संगमस्थल बांगेरहस्थित चुँदी खोला पुगेका...

बैतडीमा जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कारवाही गरिने

बैतडी – बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र...

हदम्याद हटाउने कि बढाउने ?

काठमाडौं- यौनजन्य हिंसासम्बन्धी कसूरमा हदम्याद बढाउने कि हटाउने भन्ने प्रश्नले सदन र सडकलाई तताएको छ । गत हप्ताको सङ्घीय संसद्मा विधायिकाले बलात्कार मुद्दामा जाहेरी दिने हदम्याद राख्नुपर्ने, बढाउनुपर्ने र राख्नै नहुनेमा...

भारतबाट फर्किएका अछामका युवकको कैलालीमा मृत्यु, हत्या आशंकामा सँगै आएका ३ जना पक्राउ

कैलाली – भारतबाट अछाम फर्किएका एक युवकको कैलालीमा मृत्यु भएको छ । मुम्बईबाट फर्किएका चौरपाटी गाउँपालिका–१ का अन्दाजी ३२ वर्षीय धनबहादुर शाहको मृत्यु शंकास्पद रहेको भन्दै आफन्तले अनुसन्धानको माग गरेका...

मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्दै

नेपालमागएको आइतवार  प्रदेश–१ हुँदै  भित्रिएको मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न लागेको मौसमविद्ले बताएका छन् । मनसुन अहिले गण्डकी प्रदेशसम्म प्रवेश गरेको र बिस्तारै अब पश्चिमी क्षेत्रमा प्रवेश गर्ने मौसमविद् वरुण...

मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन

काठमाडाैं- मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक मतदाता...

सनकले सिर्जना गरेको आठघण्टे तनाव

काठमाडौं – गायक नारायण गोपालको कालजयी गीत ’एउटा मान्छेको मायाले…’ बोलको गीतले धेरैको जिन्दगीमा फरक पा–यो होला । तर शनिबार नुवाकोट बेलकोटगढी घलेगाँउका प्रेम विकको सनकले एकैदिनमा कैयौँलाई विचलित बनायो ।...

राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने

काठमाडौँ – राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर...

इम्बोस्ड नम्बर लिए पनि पुरानै कागजात बोक्नुपर्ने !

काठमाडौं – सवारी साधनलाई नयाँ इम्बोस्ड नम्बर उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक पर्ने भएको छ। सवारी साधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट राखे पनि सवारी धनीले ब्लूबुक...

कुरिनटारमा गोताखोर तालिम सम्पन्न, छोटो समयमै सशस्त्रको उत्कृष्ट काम : गृहमन्त्री खाण

चितवन – नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गोताखोर तालिम सम्पन्न भएको छ । शनिवार चितवनको इच्छाकामना–४ स्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा उक्त तालिमको समापन गरिएको...

त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिको करिब ८ घण्टापछि उद्धार गरियो

काठमाडौं – नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा...

प्रथम हाइली एसईई कप २०७९को उपाधी अर्किड स्कुललाई

काठमाडौँ – हाइली स्कुलले आयोजना गरेको प्रथम हाइली एसईई कप (छात्र) २०७९को उपाधि गोठाटार स्थित अर्किड स्कुलले जितेको छ । गोठाटारमा रहेको हाइली स्कुलको मैदानमा भएको खेलमा अर्किड प्युपल सेकेण्डरी...