राहदानी विभागमा बिचौलियाको हैकम, सेवाग्राहीसँग अनावश्यक रकम असुली

काठमाडौं – राहदानी विभागमा बिचौलियाको हैकम अझै कम हुन सकेको छैन । विभागमा राहदानी लिनेको भोडको लाभ उठाउँदै विचौलियाको लकों लाग्ने गरेको छ। राहदानी छिटो दिलाइदिने बहानामा सेवाग्राहीसँग अनावश्यक रकम...

११ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार

काठमाडौं – चालू आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार पुगेको छ। यो सङ्ख्या आर्थिक वर्ष २०७४/०७५ पछिको सबैभन्दा बढी हो। यो सङ्ख्या...

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने

काठमाडौं – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्न १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ। अघिल्लो निर्वाचनभन्दा ३ अर्ब बढी खर्च अनुमान गर्दै आयोगले कात्तिक ३०...

नेपालको लगातार दोस्रो जित, कुवेत २५ रनले पराजित

काठमाडौं – नेपालले मलेसियामा जारी एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभल मैदानमा शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हरायो । यसअघि शुक्रबार...

नास्ता खान भन्दै सँगै लिएकी महिलामाथि सामुहिक बालात्कार, ३ जना पक्राउ

दाङ – २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–९ मैनाबगर बस्ने २४ वर्षीय शंकर बिक, सोही उपमहानगरपालिका–९ बेलुवा बस्ने ३० वर्षीय कमल चौधरी र १९...

प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२

काठमाडौँ – सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्। उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी...

प्रधानसेनापति शर्मा लेबनान प्रस्थान, असार १३ अमेरिकाकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि आज लेबनान प्रस्थान गर्नुभएको छ । द्वन्द्पग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला बढाउन तथा विभिन्न यूएन मिसनको विविध पक्ष र भावी योजनाका बारेमा...

विहान ११ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुलेन

काठमाडौं- नारायणगढ–मुग्लिन सडक विहान ११ बजेदेखि अझैसम्म पनि बन्द भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना ६ चारकिलोमा बिहान साढे ११ बजेतिर सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी...

 मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरि विदेशको कमाइ स्वदेशमा अर्कैको रजाइँ

काठमाडौं – मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ। बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट...

मासिने क्रम बढेको भन्दै सगरमाथा आधार शिविर सार्ने तयारी

काठमाडाैं – जलवायु परिवर्तनसँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिने क्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ । पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको...

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिको नतिजा प्रकाशन – नामावली सहित

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने सम्बन्धमा योग्यताक्रम सहितको नतिजा प्रकाशन सम्बन्धी शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयको सूचना ।

सुब्बाले कमाए ५ वर्षमा ६ करोड बढी अकुत सम्पति, अख्तियारको फन्दामा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । भण्डारीले २०७३ असोज २१...