कोरोना संक्रमण बढ्न थाल्यो, एकै दिन ११३ जनामा संक्रमण

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो ।...

हवाई भाडा फेरि बढ्यो, काठमाडौँ- धनगढीको १७ हजार नाघ्यो

काठमाडौँ – हवाई इन्धनको मूल्य बढेसँगै पुन: हवाई भाडा वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको...

चट्याङ लागेर एक युवकको मृत्यु

उदयपुर – वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका -५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार ज्यान गएको हो । चट्याङबाट घाइते भएका चौधरीलाई...

हत्केलामा ज्यान, पढाइमा ध्यान

काठमाडौं – व्यास नगरपालिका–११, सेरास्थित वसन्त आधारभूत विद्यालयमा अध्ययनरत चार वर्षीया छात्रा युविना थापा खोलामा बगेर घाइते भइन् । विद्यालय नजिकैको बुल्दी खोलाले असार २ गते बगाएपछि सख्त घाइते युविनाको पोखरास्थित...

भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै

काठमाडौं – अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार...

निर्माणाधिन नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत

काठमाडौं – निर्माणाधिन नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौँ र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र...

आगामी आर्थिक वर्ष २०७१/०८० को बजेटमा राष्ट्रपति शैक्षिक कार्यक्रम ५ टुक्रा

काठमाडौं – आगामी आर्थिक वर्ष २०७१/०८० को बजेटमा राष्ट्रपति शैक्षिक कार्यक्रम ५ टुक्रा भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको बजेटमा सो कार्यक्रम कार्यान्वयन गर्न ८ अर्ब ८८ करोड...

डा. मिश्र १२औँ तहमा बढुवा

काठमाडौँ – सरकारले डाक्टर संगिता कौशल मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सेवातर्फ प्रमुख विशेषज्ञमा डा. मिश्रालाई १२ औँ तहमा बढुवा...

रामेछाप बस दुर्घटना, मृतकको संख्या १३ पुग्यो

रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो । बा...

सुकुटे घुम्न गएकी एक युवती रिसोर्टमा सुतिरहेको बेला बलात्कृत, काठमाडौँबाट ३ जना पक्राउ

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा...

राप्ती हाइड्रोले असार २९ गते देखि आइपीओ निष्कासन गर्ने

काठमाडौँ – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि...

मौद्रिक नीतिमा ब्याजदर बढ्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको दबाबलाई निकास दिने तथा ब्याजदर बढ्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ। सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौँमा आयोजित...