खप्तड क्षेत्रमा बाबा रामदेवको योग

बझाङ – पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका ज्ञाता महात्मा सच्चिदानन्द सरस्वती (खप्तड बाबा)ले ५० वर्ष बिताएको खप्तड क्षेत्रमा योग गुरु रामदेवले योग सिकाउने भएका छन् । खप्तडको गंगा दसहरा मेलाको...

कोषकै सदस्यबाट ठगिन्छन् पशुपतिनाथ

काठमाडौँ – पशुपतिनाथ मन्दिरपरिसरमा पूजापसल, पार्किङस्थल, क्याफेलगायत सञ्चालन गर्दै आएका व्यवसायीले त्यसवापतको भाडा पशुपति क्षेत्र विकास कोषलाई तिर्न अटेरी गरेको पाइएको छ । व्यवसायीले पशुपतिनाथ क्षेत्रको जग्गा र सटर प्रयोग...

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक...

सुनकोशी नदीमा बेपत्ता भएका दुई जनाको शव भेटियो

सिन्धुली – सुनकोशी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको गाडी भित्र दुई वटा शव भेटिएको छ । सुनकोशी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी...

दार्चुलाको तिंकर सीमा क्षेत्रमा नेपाल प्रहरीले बढायो गस्ती

दार्चुला – दार्चुलाको तिंकर नेपाल-चीनको सीमा क्षेत्रमा प्रहरीले गस्ती थालेको छ। दार्चुला प्रहरीका अनुसार चोरी सिकारी हुने क्षेत्रमा प्रहरीले गस्ती बढाएको हो। चीन र नेपालको १ नम्बर पिल्लर क्षेत्रमा दार्चुला...

खप्तडको कार्ययोजना गरेर थप विकास गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई

बझाङ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदुरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय स्थलको थप बिकासका लागि विविध कार्ययोजना तयार गरी सरकार अगाडि बढ्ने बताएका छन् । मंगलबार खप्तडमा सुदुरपश्चिम प्रदेश सरकारले...

खप्तडमा आध्यात्मिक सम्मेलन भव्यरुपमा हुदै

बझाङ- सुदुरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्रको पर्यटन प्रवर्द्धन र प्रचार-प्रसारको लागि पहिलो पटक गरिन थालेको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको भव्य रुपमा संन्चालन भएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय योग गुरु रामदेव वावा...

आजको मौसम : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको...

मेलम्चीमा जोखिम कायमै

काठमाडौँ – मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना यस वर्ष पनि कायमै छ । भीषण वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा क्षति पुर्याएको दुई वर्ष पुग्न लाग्दा...

करका दर हेरफेर शंकास्पद

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेटसँगै आर्थिक विधेयकमार्फत केही वस्तुमा लगाइएको करका दरमा गरिएको हेरफेर शंकास्पद देखिएको छ । आगामी आवका लागि राजस्वको स्रोत कम भएकाले...

श्रमिकको तलब बढाउने तयारी

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । श्रमिकको जीवन धान्ने ज्याला अपुग भएको जनाउँदै सरकारले यसमा...

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा सामान्य वर्षा, चर्को गर्मीबाट केही राहत

काठमाडौँ  – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा सामान्य वर्षा भएको छ । एक हप्ताभन्दा बढी समयदेखि लगातार लागेको चर्को घामका कारण तापक्रम बढिरहेको बेला आज मौसम बदलीसहित केही ठाउँमा वर्षा...